बलिउड चलचित्र 'झुंड' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता अमिताभ बच्चन देखिएका छन् ।
अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र 'शुभ मंगल ज्यादा सावधान' को ट्रेलर सार्वजनिक भएको छ ।
अजयको तानाजीले डेढ सय करोड कमाउँदा छपाकले जम्मा २८ करोड ३८ लाखको व्यापार गर्यो ।
अजय देवगणको मुख्य भूमिका रहने चलचित्र ‘मैदान’मा नायिका फाइनल भएकी छिन् । साउथकी लोकप्रिय अभिनेत्री प्रियामणि अजयको अपोजिटमा देखिने भएकी हुन् ।
एकपछि अर्को चलचित्र हिट दिइरहेका बलिउडका युवास्टार कार्तिक आर्यन अभिनित नयाँ चलचित्र ‘लभ आजकल ’को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक आर्यन र नायिका सारा अलि
आलिया भट्ट स्टारर चलचित्र 'गंगुबाई काठियावाडी' को फर्स्ट लुक सार्वजनिक गरिएको छ ।
अजय देवगनको १०० औँ फिल्म ‘तान्हाजी’ १०० करोड क्लब नजिक पुगेको छ । गत शुक्रवार बाट प्रदर्शनमा आएको यस चलचित्र निकै चर्चा छ ।
दीपिका पादुकोण अभिनीत चलचित्र 'छपाक' प्रदर्शन गर्न रोक लगाइएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र दिल्लीमा प्रदर्शन रोक लगाइएको हो ।
बलिउड नायक वरुण धवनको मुख्य भूमिकामा चलचित्र चलचित्र ‘मिस्टर लेले’ बन्ने भएको छ । सोमवार चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
बलिउड अभिनेता अक्षय कुमार विरुद्ध मुद्दा दर्ता हुने भएको छ । एक मराठी सङ्गठनले उनी विरुद्ध मुद्दा दर्ताको तयारी थालेका छन् ।