क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी उनी क्रिकेटकै विषयमा बन्ने चलचित्रको तयारीमा जुटेकी छिन् ।
बलिउड चलचित्र ‘तेजस’बाट अभिनेत्री कङ्गना रनावतको लुक सार्वजनिक भएको छ । सार्वजनिक लुकमा कङ्गना एयर फोर्स पाइलटको भूमिका निभाएको देख्न सकिन्छ ।
बलिउड चलचित्र ‘८३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । रियल लाईफ जोडी रणवीर सिंह र दीपिका पादुकोण स्टारर चलचित्रको पोस्टरमा दुई निकै आकर्षक र प्रेमिल देखिएका छन् ।
१३औँ संस्करणको उपाधि सिद्धार्थ शुक्लाले हात पारेका छन् ।
बलिउड चलचित्र ‘अङ्ग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । इरफान खान र अभिनेत्री करीना कपूर खानको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर निकै रोचक र रमाइलो छ ।
विजय मात्र नभएर तमिलका एक प्रोड्यूसर र फाइनन्सरको घरमा इनकम ट्याक्सको ठुलो रेड परेको हो ।
यति बेला एसएस राजमौलीको निर्देशनमा चलचित्र ‘आरआरआर’ बनिरहेको छ । बाहुबली निर्देशक राजमौलीको यस चलचित्रको छायाङ्कन भइरहेको छ ।
उनीहरूको विवाह यही १४ फेबुअरीमा हुने बताइएको छ । सोनी टिभीले पनि जोडीले रोमान्स गरेको एक भिडियो सार्वजनिक गरेको छ ।
बलिउड चलचित्र 'बागी ३' को ट्रेलर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।
बलिउड चलचित्र 'भूत: द हन्टेड शीप' को अफिसियल ट्रेलर' को ट्रेलर सार्वजनिक भएको छ ।