2083 बैशाख 12, शनिबार

इतिहास मै पहिलो पटक सर्‍यो 'कान्स फिल्म फेस्टिभल'

इतिहासमा नै पहिलो पटक प्रतिष्ठित 'कान्स फिल्म फेस्टिभल' स्थगित भएको छ ।

'बेल बटम'मा अक्षय र वाणी कपूरको सहकार्य पक्का

चलचित्रमा अक्षयसँग अभिनेत्री वाणी कपुरले स्क्रिन सेयर गर्ने छिन् ।

फुर्सदिला बनेका सलमान स्केचमा रमाउँदै

यति बेला विश्वभरका कलाकार लगायत खेलाडी सबै फुर्सदिला बनेका छन् । कोरोना भाइरस(कोभिड १९)को त्रासले हरेक क्षेत्र सुनसान छ ।

सलमानसँग स्क्रिन सेयर गर्दै पूजा

अभिनेत्री पूजा हेगडेले चलचित्र ‘कभी इद कभी दिवाली’ मा सलमान खानसँग स्क्रिन सेयर गर्ने भएकी छिन् ।

अमिताभ बच्चन र आलिया भट्ट सेल्फ क्वारेन्टाइनमा

कोरोनाका सङ्क्रमित बिरामी बढिरहेका बेला यसबाट बच्न बलिउडका कलाकारहरूले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् ।

कोरोनाबाट सङ्क्रमित टम ह्यांक्स र रिटा अस्पतालबाट डिस्चार्ज

अस्ट्रेलियामा चलचित्रको छायाङ्कनका क्रममा कोरोनाबाट सङ्क्रमित भएका यी जोडी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

फ्रान्सेली नायिका ओल्गा कुरिलेन्को कोरोनाबाट सङ्क्रमित

फ्रान्सकी अभिनेत्री ओल्गा कुरिलेन्कोई कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।

कार्तिक ७ मा ‘केजिएफ २’ आउने, रोलिएला नेपाली फिल्मको प्रदर्शन ?

सफल चलचित्र ‘केजिएफ’को सिक्वेल यस चलचित्र आगामी अक्टोबर २३ अर्थात २०७७ कार्तिक ७ मा प्रदर्शनमा आउने भएको हो ।

२५ करोडको क्षतिपुर्ती सहित तनुश्री विरुद्ध मानहानीको मुद्दा

आफूलाई यौन हिंसा गरेको भन्दै नानामाथि आरोप लगाएकी तनुश्री विरुद्ध नाना पाटेकरको एनजिओले मानहानिको मुद्दा हालेको छ ।

सर्‍यो अक्षयको ‘सूर्यवंशी’: दिल्लीका सबै हल बन्द हुँदै

मार्चको २७ तारिखबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति पछि सारिएको छ ।