१९८० मा बनेको क्लासिकल बलिउड चलचित्र 'द बर्निङ ट्रेन'को रिमेक बन्ने भएको छ ।
बलिउड अभिनेत्री वाणी कपूरको चलचित्र 'शमशेरा'मा इन्ट्री भएको छ । रणवीर कपुर स्टारर यस चलचित्रमा वाणी र रणवीरको जोडी बाँधिने भएको छ ।
हलिउड अभिनेता टम ह्याक्स र उनकी श्रीमती रिटा विल्सन कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर आएको छ ।
चलचित्र ‘बधाई हो’ को सिक्वेल बन्ने भएको छ । आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको चलचित्रको सिक्वेलको नाम ‘बधाई दो’ राखिएको छ ।
आगामी चलचित्र'अन्नात्थे'को लागी तेलेगु स्टार गोपी चन्द खलनायक बन्ने पक्का भएको छ ।
प्रियंका चोपडाले पनि होली मनाएको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले पति निकसँग बिहे पछि पहिलो होली भारतमा मनाएकी हुन् ।
अहमद खान निर्देशित बलिउड चलचित्र 'बागी ३' ले पहिलो विकेन्डमा निकै सुखद व्यापार गर्न सफल भयो । टाइगर श्रफ स्टारर यस चलचित्रले पहिलो विकेन्डमा ५३.८३ करोड कमाउन सफल भयो ।
नायक सलमान खान र नायिका दिशा पटानी चलचित्रको छायाङ्कनको लागी बाकु उड्ने तयारीमा थिए ।
बलिउड अभिनेता टाइगर श्रफ अभिनीत चलचित्र ‘बागी ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
'केही वर्ष अगाडि नै मैले एक कार्यक्रममा उहाँलाई भेटेको थिएँ। त्यो बेला मैले सेल्फी खिचेको थिएँ।