2083 बैशाख 12, शनिबार

कोरोनाले फ्रान्स जानबाट रोक्यो दीपिकालाई

बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘पेरिस फेसन विक’मा सहभागी हुन इन्कार गरेकी छिन् ।

पहिलो विकेन्डमा कति कमायो तापसीको 'थप्पड'ले ?

बलिउड अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको चलचित्र 'थप्पड' गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।

‘सूर्यवंशी’को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

बलिउड स्टार अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित चलचित्रको ट्रेलर निकै रोचक र एक्सन युक्त रहेको छ ।

साउथका सुपरस्टार पवन कल्याणसँग जोडी बाँध्दै ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज ऐतिहासिक कथामा बन्न लागेको एक चलचित्रमा काम गर्ने भएकी छिन् ।

तामिल फिल्म ‘कैथी’को हिन्दी रिमेकमा अजय देवगन

निर्माण पक्षले अजयसँग चलचित्रको लागी लिखित सम्झौता गरिसकेको छ ।

डेब्यु फिल्मको सिक्वेल ‘हिरोपन्ती २’ मा टाइगरको इन्ट्री

यस चलचित्रको निर्माण हुने र प्रमुख भूमिकामा टाइगर नै रहने खबर केही समय अघि देखिनै सार्वजनिक भइरहेको थियो ।

शिल्पा सेट्टी बनिन् छोरीकी आमा

बलिउड नायिका शिल्पा सेट्टी छोरीकी आमा बनेकी छिन् । शिल्पा र उनका पति राज कुन्द्राले छोरीलाई भव्य पार्टीको आयोजना गरी घरमा स्वागत गरेका थिए ।

अक्षयको ‘सूर्यवंशी’ मुम्बईका हलमा २४ सै घण्टा हेर्न सकिने

यस वर्षको प्रतीक्षित चलचित्र रिलिज डेट भन्दा ३ दिन अगाडि अर्थात् २०२० मार्च २४  मङ्गलवार नै प्रदर्शन हुने भएको हो ।

सनी हिन्दुस्तानी बने ११ औं इन्डियन आइडल

फाइनलमा पुगेका ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शनि हिन्दुस्तानी इन्डियन आइडलको खाताको ११ नम्बरमा आफ्नो नाम लेखाएका हुन् ।

आयुष्मानको 'शुभ मङ्गल ज्यादा सावधान' लाई दर्शकको साथ

शुक्रवारबाट उनको चलचित्र 'शुभ मङ्गल ज्यादा सावधान' प्रदर्शनमा आएको छ । जसलाई दर्शकले निकै मन पराइरहेका छन् ।