2083 बैशाख 12, शनिबार

टेलिभिजन अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माको मृत्यु भएको छ ।  प्रहरीका अनुसार उनले आत्महत्या गरेकी हुन् । उनले टेलिसिरियल ‘दिल तो ह्याप्पी है’ मा सिम्मी खोस्लाको भूमिका निभाउँथिन् ।

‘पृथ्वीराज’मा अक्षयको पहिलो पत्नी बन्दै मानुषी

बलिउड चलचित्र ‘पृथ्वीराज’बाट पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले डेब्यु गर्ने भएकी छिन् । चलचित्रमा उनी अभिनेता अक्षय कुमारसँग स्क्रिन सेयर गर्दै छिन् ।

फिल्ममा पनि बाबु छोरा बन्दै ज्याकी र टाइगर

बलिउड अभिनेता ज्याकी श्रफ र उनका छोरा टाइगर श्रफलाई एउटै चलचित्रमा देखिने भएको छ ।

सारा अलि खान र धनुषको सहकार्य

बलिउड अभिनेत्री सारा अलि खान नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । उनले हालै आनन्द एल रायको चलचित्रका लागि सम्झौता गरेकी हुन् । उनले यस चलचित्रमा साउथ स्टार धनुषसँग स्क्रिन सेयर गर्ने छिन् ।

अमिताभ बच्चन स्टारर 'झुंड' को टिजर सार्वजनिक(भिडियो)

बलिउड चलचित्र 'झुंड' को टिजर सार्वजनिक भएको छ । अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको झुंड को टिजर मङ्गलवार सार्वजनिक गरिएको हो ।

रजनीकान्तको 'दरबार' बन्यो २सय करोड कमाउने ५औँ फिल्म

रिलिजको ११ दिनमा चलचित्रले यो सफलता हात पारेको हो । दुई सय करोड भारुको आँकडा पार गर्ने रजनीकान्तको यो पाँचौँ चलचित्र हो ।

नेहा र आदित्यको बिहेको बारेमा के भन्छन् उदित नारायण ?

गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहको बारेमा बलिउडमा चर्चा चलिरहेको छ ।

१२० करोड पारिश्रमिक लिँदै अक्षय

बलिउडका हिट मेसिन अभिनेता अक्षय कुमारका एक पछि अर्को चलचित्र बक्स अफिसमा निकै सफल भइरहेका छन् । उनले अभिनय गरेका चलचित्रले सजिलै १०० करोड कमाउँछन् ।

कस्तो छ सैफको 'जवानी जानेमन' अवतार ?

चलचित्र 'जवानी जानेमन' को पोस्टर रिलिज भएको छ । सैफअली खानको मुख्य भूमिका रहेको चलचित्रको पोस्टरमा सैफलाई फरक रोचक अवतारमा प्रस्तुत गरिएको छ ।

गाउँदागाउँदै स्टेजमै प्राण त्यागे गायक डेविड ओल्नेले

७१ वर्षीय डेविडको गाउँदागाउँदै स्टेजमै मृत्यु भएको हो ।