गत शुक्रवारबाट बलिउडका प्रतीक्षित दुई चलचित्र ‘तानाजी’ र ‘छपाक’ प्रदर्शनमा आएका छन् । जय देवगनको ‘तानाजीः द अनसंग वारियर’ र दीपिका पादुकोणको ‘छपाक’ लाई लिएर सुरुदेखि नै दर्शकमा निकै धेरै उत्सुकता थियो ।
बलिउड नायक साहिद कपुर सुटिङका क्रममा घाइते भएका छन् । यति बेला उनी नयाँ चलचित्र ‘जर्सी’को छायाङ्कन गरिरहेका छन् ।
आइतबार राति भारतको 'जेएनयु'मा छात्रामाथि आक्रमण भएको थियो । आक्रमण विरुद्ध भारत भर नै प्रदर्शन भइरहेको छ । यसको विरुद्ध बलिउडका चर्चित हस्ती समेतले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
बलिउड अभिनेता सलमानको नयाँ चलचित्र ‘राधे’ यही वर्षको इदको अवसर पारेर रिलिज हुँदै छ । अघिल्ला वर्षमा झैँ उनले यो वर्षको इदलाई नछोड्ने भएका छन् ।
यो वर्ष नेपाली चलचित्रको लागी सुरुवात देखी नै त्यति सुखद हुन सकेको छैन । ४० भन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि औँलामा गन्न सकिने मात्र चलचित्र सफल भए ।
सुशान्तले भने रिया प्रतिको प्रेम सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । उनले रियाको तस्बिर आफ्नो इन्स्टाग्राम स्टोरीमा राख्दै ‘मेरी जलेवी’ लेखेका छन् ।
भारतको प्रतिष्ठित विश्वविद्यालय जे एनयुमा जनवरी ५ मा छात्रहरू माथि आक्रमण भएको थियो । नकाबधारीले गरेको आक्रमणको विरोधमा यति बेला भारत मात्र नभएर सिङ्गो बलिउड पनि लागेको छ ।
फिल्म ‘हर्न ओके प्लिज’को एउटा गीतको सुटिङको क्रममा आफूलाई अभिनेता नाना पाटेकरले यौन उत्पीडन गरेको आरोप अभिनेत्री तनुश्री दत्ताले लगाएकी थिइन् ।
बलिउड अभिनेता सलमान खानले भिलेन किच्चा सुदिपलाई कार उपहार दिएका छन् । भर्खरै रिलिज चलचित्र ‘दबंग ३’का भिलेन किच्चालाई सलमान आफै उनको घरमा पुगेर कार उपहार दिएका हुन् ।
बाफ्टा अवार्डलाई ओस्कार अवार्डको समानान्तर समारोहका रूपमा पनि हेर्ने गरिन्छ । ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स’ ले बाफ्टा अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।