2083 बैशाख 11, शुक्रबार

'राउडी राठोर'को सिक्वेल बन्ने, दोहोरिएला अक्षयको भूमिका ?

सन् २०१२ मा रिलिज भएको अक्षय कुमार अभिनित सफल चलचित्र 'राउडी राठोर'को दोस्रो भाग बन्ने भएको छ ।

आयुष्मानले 'आर्टिकल १५'को लागी आफ्नै साथीबाट सिको गरे पुलिसवाला हर्कत

पछिल्लो समय अभिनयमा ज्यान दिन सक्ने र जुन सुकै हर्कत पनि अपनाउन सक्ने अभिनेताका रुपमा चिनिएका बलिउड अभिनेता आयुष्मान खुराना यतीबेला चलचित्र 'आर्टिकल १५'को तयारीमा छन् ।

'भारत'ले गर्यो सलमानकै फिल्मको रेकर्ड ब्रेक

जिवनको ५३औँ बसन्तमा हिँडिरहेका बलिउड सुपर स्टार सलमान खानले फेरी पनि एकपटक आफुलाई सुपर स्टारको रुपमा प्रमाणित गर्न सफल भएका छन् । बुधवारदेखी रिलिज भएको उनि स्टारर चलचित्र 'भारत'ले बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो ।

नेपालका आयुष र प्रितम 'सारेगमपा लिटल च्याम्प्स'को फाइनलमा

भारतीय टेलिभिजन 'जी टिभी'को रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स' को २०१९ संस्करणका सहभागी नेपाली बाल प्रतिभा आयुष के सी र प्रितम आचार्य टप ९लाई उछिन्दै फाइनलमा पुग्न सफल भएका छन् ।

ऋतिक रोशन अभिनित ‘सुपर ३०’को ट्रेलर सार्वजनिक(भिडियो)

फरक चरित्रमा काम गर्दै आएका बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतिक्षित चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र 'भारत' बुधवार नै रिलिज गर्न जिल्ला अदालतको आदेश

सलमान खान र कटरीना कैफको प्रमुख भूमिका रहेको बलिउड चलचित्र ‘भारत’ शुक्रबार मात्रै नेपालमा प्रदर्शनमा ल्याउने चर्चा थियो । यसअघि चलचित्र ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो ।

किन नेपालमा रिलिज हुन सकेन चलचित्र 'इन्डियाज मोस्ट वान्टेड' ?

बलिउड एक्सन थ्रिलर चलचित्र 'इन्डियाज मोस्ट वान्टेड' को ट्रेलर रिलिजसँगै दर्शकमा एक प्रकारको कतुहलता छाएको थियो । चलचित्रको अधिकांश दृश्य नेपालमा सुटिङ गरिएको भएकैले पनि नेपाली दर्शकहाँरु यस चलचित्रको प्रतिक्षामा थिए ।

प्रतिक्षित बलिउड चलचित्र 'भारत' विरुद्ध मुद्दा दायर

दर्शनको संघारमा आइपुगेको बलिउड प्रतिक्षित चलचित्र 'भारत' विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सलमान खान, कट्रिना कैफ स्टारर यस चलचित्रको पब्लिक इन्टेरेस्ट लिटिगेशन (पि.आइ .एल.)ले  शिर्षकलाई लिएर आपत्ति जनाएको हो ।

३२ वर्षपछी चलचित्र 'मिस्टर इन्डिया'को रिमेक गरिँदै

१९८७ को ब्लकबस्टर चलचित्र 'मिस्टर इंडिया'को रिमेक हुने जानकारी बोनी कपूरले दिएका छन् । अभिनेत्री श्री देवीको मृत्युको एक वर्षपछी श्री देवीको मृत्युपछी चलचित्र पुन: निर्माण गर्नुका पछाडी धेरै कारण भएको जानकारी दिँदै पहिले चलचित्रको रिमेक गरिने र त्यसपश्चात सिक्वेल निर्माण गरिने निर्माता बोनी कपुरले बताएका छन् ।

शुभाषचन्द्र बोसको जिवनमा आधारित चलचित्र 'गुमनामी'को छयाङ्कन सुरु

नेता शुभाषचन्द्र बोसको जिवनमा आधारित चलचित्र 'गुमनामी' को छयाङ्कन सुरु भएको छ । नेशनल अवार्ड विजेता श्रीजित मुखर्जीको निर्देशनमा बन्ने चलचित्रमा जमानाका बंगाली हिरो प्रोसेनजीत चैटर्जीको प्रमुख भूमिका रहने छ ।