2083 बैशाख 11, शुक्रबार

कार्तिक र सारा भेटिए एकसाथ, किन लुके मिडिया देख्दा ?

कात्तिक आर्यन र साराअली खान यतिबेला चलचित्र ‘लभ आजकल’को छायांकनमा ब्यस्त छन् । यस चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । यस विषयमा दुबैले कुनै प्रतिकृया भने दिएका छैनन् ।

ब्राड पिट र लियोनार्दो अभिनित ‘वान्स अपन अ टाइम इन हलिउड’को ट्रेलर सार्वजनिक (भिडियो )

'ब्राड पिट' र 'लियोनार्दो दि क्याप्रियो'लाई स्क्रीनमा हेर्न आतुर उनिहरुका फ्यानहरुमाझ उनिहरु अभिनित चलचित्र ‘वान्स अपन अ टाइम इन हलिउड’ चर्चाको विषय बनिरहेको छ । यसै प्रतिक्षित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । 

सेलेना गोमेज र बिल मुर्रेको विवाह कथा ‘स्पोइलर’ मात्र?

कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको उनी अभिनित ‘द डेड डन्ट डाइ’को कथा स्पोइलरलाई उनले मुर्रे र आफ्नो तस्बिर इन्स्टाग्राममा राखेर विवाह गर्न लागेको कुरा समेत पोस्ट गरेकी थिइन् । यस खबारासँगै एकाएक मिडियामा उनको विवाहको हल्ला फैलिएको थियो

सलमानको बचन राख्न तौल बढाउँदै आलिया

सलमानले आफूसँग आलियाको जोडी नसुहाउने भन्दै उनलाई तौल बढाउन भनेको खबर बाहिर आएको छ । यस कुरालाई मान्दै आलिया तौल बढाउन तयार भएकी छिन् । 

विवेकले ऐश्वर्याको मजाक बनाउदा, सोनम भन्छिन् 'घिनलाग्दो काम'

कुनै समय प्रेममा रहेका बलिउड नायिका एश्वर्या राय वच्चन र नायक विवेक ओवराय यतिबेला आ-आफ्नो व्यक्तिगत जिवन बाँचिरहेका छन् । एश्वर्या आफ्ना पती र सात बर्षिय छोरीका साथ खुशी छिन् भने विवेक पनि ९ वर्ष अघि विवाह गरेर आफ्नो बाटोमा छन् ।

१८औँ पटक, हट अवतारमा कान्सको रेड कार्पेटमा पुगिन् ऐश्वर्या

बलिउडकी एभरग्रीन नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक 'कान्स' को रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।

आफ्नो र रणविरको बिहेको हल्ला मात्रै भनि रिसाइन् आलिया

बेलाबेला बलिउडका नायक नायिकाको प्रेम सम्बन्धले बजार तताउने  गरेको छ । पछिल्लो समय प्रेममा परेका बलिउडका स्टारहरु धमाधम बिहे गर्दै छन् । यसैबिच केहि समय यता प्रेममा रहेका आलिया र रणविरको जोडिले बिवाह गर्ने हल्लाले बलिउडको मिडिया तातिरहेको छ ।

तब्बु भन्छिन्, चलचित्र 'भारत'को प्रोमोसन गर्दिनँ

जुन ५ मा रिलिज हुने सलमान खान स्टारर चलचित्र 'भारत' को रिलिज डेट नजिक आइरहँदा प्रमोसनको तयारी भैरहेको छ । यसैबिच अभिनेत्री तब्बुले आफु 'भारत'को प्रमोसनमा सहभागी नहुने बताएकी छिन् ।

साहिद र कियाराको 'कविर सिंह'को ट्रेलर सार्वजनिक ( भिडियो )

साहिद कपुर र कियारा अद्वानी अभिनित चलचित्र 'कविर सिंह'को ट्रेलर सार्वजनिक भएको छ । सन्दीप रेड्ड्री भाङ्गा निर्देशित चलचित्रमा एक सानदार मेडिकल सर्जनको प्रेमिकाको अरु कसैसँग विवाह हुन्छ र त्यसको पिडाले उ आफुलाई समाप्त गर्ने बाटोमा कसरी लाग्छ भन्ने देखाइएको छ ।

कान्समा प्रियंका र सेलेना डेब्यु गर्दै, दिपिकाले सोधिन् कस्तो लुगा लगाउने ?

यस पटकको कान्समा प्रियंका चोपडा पहिलो पटक रेड कार्पेटमा प्रस्तुत हुनेछिन् भने सन् २०१० देखी पनि सहभागी हुँदै आएकी दिपिका पनि सहभागी हुनेछिन् ।