2083 बैशाख 11, शुक्रबार

‘कञ्चना’मा ट्रान्स्जेन्डर बन्दै अमिताभ बच्चन

भारतिय मिडियाका अनुसार ७१ वर्षको उमेरमा उनी हरर कमेडी फिल्म ‘कञ्चना’मा पहिलो पटक ट्रान्सजेन्डरको  भूमिका निभाउँदै छन् ।

किन रोकियो ‘एभेन्जर्स : इन्ड गेम’ को समिक्षा लेख्न

शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउने प्रतिक्षित हलिउड चलचित्र ‘एभेन्जर्स : इन्ड गेम’को विश्व प्रीमियर भैसकेको छ । तर प्रीमियरसँगै समिक्षा लेखनमा विहिबारसम्म रोक लगाएको छ  ।

'उरी अभिनेता' विक्की बन्ने भए मुगलका छैटौँ राजा

चलचित्र 'मसान' मार्फत बलिउडमा प्रवेश गरेका विक्की चलचित्र 'उरी 'को सफलताले उनलाई उरी अभिनेताको रुपमा चिनिन्छन् ।उनै उरी अभिनेता करण जोहरको निर्देशनमा बन्ने चलचित्र ‘तख्त’मा देखिने भएका छन् ।

सलमानको 'भारत'को ट्रेलर सार्वजनिक

सलमान खानलाई फरक लुक्समा देखाइएको चलचित्र 'भारत'को ट्रेलर सार्वजनिक भएको छ । केहि दिन अघि सार्वजनिक भएको ट्रीजरबाटै चर्चा कमाएको चलचित्रले सोमबार ट्रेलर पनि सार्वजनिक गरेको हो ।

रोहित सेट्टिको चलचित्र 'सुर्यवंशी' मा अक्षयकुमारकी प्रेमिका कट्रीना

भारतिय मिडियाहरुले अनेक नायिकाको नाम जोडेर खबर बनाइरहेका बेला अक्षयले आफ्नो आधिकारिक ट्विटर मार्फत कट्रीनालाई टिममा स्वागत गरेका छन् ।

ट्विङ्कल खन्नाको सेन्स अफ ह्युमर, बनाइन् मुख्य मन्त्रीलाई मजाक

आफ्नो सेन्स अफ ह्युमरका कारण समय समयमा चर्चामा आउने बलिउड अभिनेत्री  ट्विङ्कल खन्ना यस पटक चर्चा सँगै विवादमा आएकी छिन् । भारतमा लोकसभा चुनाब भैरहेको बेला उनले दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालका समर्थकलाई निशानी बनाएर ट्विट गरेकी छिन् ।

सुटिङमा विक्किको दुर्घटना, अनुहारमा लाग्यो १३ टाँका

बलिउडका अभिनेता विक्की कौशल भानु प्रताप सिंहको हरर चलचित्रको एक्सन सिन सुटिङ गर्दा घाइते भएका छन् । सुटिङ भैरहँदा एकाएक सेटको ढोका विक्की माथी खसेको थियो ।

भारतिय सिनेमा समिक्षक भन्छन् : कलंक डिसापोइन्टिङ

भारतका चर्चित सिनेमा ट्रेड एनालिस्ट तरण आदर्शले २ रेटिङ दिँदै यसलाई निराशाजनक रहेको लेखेका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सिनमाको पहिलो हाफ कमजोर र दोस्रो हाफ भने हेर्न लायक रहेको भनि लेखेका छन् । 

करिनाको टेलिभिजन इन्ट्री: मागिन् ९० करोड

हत्तपत्त मिडिया होस् या सामाजिक सन्जालामा आउन नचाहने बलिउड नायिका करिना कपुर चर्चित भारतिय रियालिटी सो ‘डान्स इन्डिया डान्स’मार्फत टेलिभिजन सेटमा देखिने भएकी छिन् । उक्त सोमा जर्ज बन्नको लागी सो निर्माण पक्षले गरेको आग्रहलाई स्विकार गर्दै करिनाले प्रति एपिसोड तीन करोड रुपैयाँ मागेकी छिन् ।

सेलिब्रेटी भन्छन् 'कलंक' हेर्दा आलिया-वरुणबाट आँखा हटेन

लेखक तथा निर्देशक शशांक खेतानले पनि ट्विट गर्दै भने,- आलिया-वरुणले आफ्नो भूमिका सार्है सुन्दर तरिकाले निभाएका छन् उनिहरुका आँखा प्रेम र पिडाले भरिएको छ ।'  चलचित्रको कथाले भारत स्वतन्त्र हुनु केहि पहिलेको मुस्लिम परिवारको संघर्ष बोकेको छ ।