बलिउड अभिनेता शाहरुख खान अभिनीत ‘जिरो’को ट्रेलर केही दिन अघि सार्वजनिक भइसकेको छ । भिन्न भूमिकामा देखिएका शाहरुखको यति बेला निकै चर्चा भइरहेको छ । तर सार्वजनिक भएको ट्रेलर भने विवादमा आएको छ ।
बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ सय करोडमा प्रवेश गरेको छ ।
बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । रिलिज मिति तय गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।
यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘२.०’को ट्रेलर सार्वजनिक भएको छ । साउथ सुपर स्टार रजनीकान्त र बलिउड सुपरस्टार अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सनिबार सार्वजनिक गरिएको हो ।
बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित चलचित्र मानिएको जिरोको ट्रेलर शाहरुखको ५३ औँ जन्मदिनमा रिलिज गरिएको हो ।
बलिउड अभिनेता सलमान खानले धेरैले करियरलाई पुनः स्थापित गर्न मद्दत गरेका छन् । कलाकार देखि गायक–गायिकाको करियरलाई सलमानले उठाइदिएका छन् । यति बेला यी खानले भारतको चर्चित कमेडियन कपिल शर्मालाई पुनः स्थापित गर्न लागिपरेका छन्
पछिल्लो केही समय यता बलिउडमा ‘मि टु’ अभियानले तहल्का मच्चाइरहेको छ । अभिनेत्री तनुश्री दत्ताले केही समय अघि मिडियामा कलाकार नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि मि टुको चर्चा भएको हो ।
बलिउडमा क्युट कपलको रूपमा चर्चामा रहेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ३ वर्षको लामो प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । बलिउड मिडिया अनुसार मतभेद बढेपछि उनीहरू औपचारिकरुपमा छुटिएका हुन् ।
बलिउड अभिनेत्री कङ्गना रनावतको प्रतिक्षति चलचित्र मणिकर्णिकाको टिजर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक राधा कृष्णसँग विवाद भएपछि छायाङ्कन रोकिए
गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सुई धागा’ले यति बेला बलिउडको बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।