बलिउड अभिनेता नवाजुद्दीन सिद्दकी कानुनी झमेलामा परेका छन् । आफू अभिनीत वेब सिरिज’सेक्रेड गेम्स’को
भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘सञ्जु’ले बक्स अफिसमा हंगामा मच्चाइरहेको छ । भारतमा मात्र नभई विश्वका विभिन्न देशहरूमा सञ्जुले राम्रो कमाई गरेको छ । चलचित्र सञ्जु अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र हो । चलचित्रमा सञ्जयको भूमिका बलिउड अभिनेता रणबीर कपुरले निर्वाह गरेका छन् ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ले यति बेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपुरले गरेका छन् ।
बलिउड अभिनेत्री सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा, एक साधारण केटी जो सन्नी लीयोनी बन्नको लागी गरेको सङ्घर्ष देखाइएको छ । चलचित्रमा सन्नी स्वयमनै मुख्य भूमिकामा देखिएकी छिन् ।
गत महिना रिलिज भएको चलचित्र ‘वीर दी विडिइङ’को सिक्वेल बन्ने भएको छ । दर्शकबाट राम्रो प्रतिक्रियाको साथै व्यावसायिक हिसाबले राम्रो कमाई गरेको चलचित्रको सिक्वेल बन्ने भएको छ ।
बलिउडकी एक समयकी चर्चित अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर भएको छ । सोनालीले ट्वीटरमा लेख्दै आफूलाई हाई ग्रेड क्यान्सर भएको जानकारी दिएकी थिइन् । हा
बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा बायोपिक बन्ने भएको छ । ‘करनजीत कौर (द अनटोल्ड स्टोरी अफ सन्नी लियोन) नाम रहेको उक्त चलचित्रको पहिलो मोसन पोस्टर पनि सार्वजनिक भएको छ ।
बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र 'सन्जु'ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ l चलचित्रमा सञ्जयको भूमिकामा अभिनेता रणबीर कपुर देखिएका छन् l भारतभर करिब ५३०० हलमा प्रदर्शन भएको चलचित्रले पहिलो दिनमै जबर्दस्त ओपनिङ्ग गरेको छ ।
२०१८ को सुरुवात सँगै बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ’पद्यमावत’ रिलिजमा आएको थियो ।