बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र 'गोल्ड'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा १९३६ मा भएको हक्की खेलको कथालाई देखाइएको छ l
बलिउडमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंह बिचको प्रेमसम्बन्धी कोही सामु लुक्स सकेको छैन ।
बलिउड अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ’राजी’ ले विश्वभर २०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ ।
बलिउडकी एकसमयकी चर्चित अभिनेत्री जूही चावला नेपाल आएकी छिन् । पछिल्लो समय बलिउडका कलाकारहरू नेपाल आउने क्रम बढ्दो छ । यसैक्रममा जूही नेपाल आइपुगेकी हुन् ।
बलिउड अभिनेता सलमान खान अभिनेता चलचित्र रेस ३ यति बेला सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।
हिट सिरिज रेसको तेस्रो भाग रेस ३ आजबाट रिलिज भइसकेको छ। चलचित्रमा अभिनेत्री ज्याक्लिन फर्नाडिज र अभिनेता सलमान खानको जोडी देख्न सकिन्छ ।
गत वर्ष प्रदर्शन भएको बलिउड अभिनेता अक्षय कुमार अभिनित ‘ट्वाइलेट एक प्रेम कथा’ चीनमा रिलिज हुने भएको छ ।
बलिउड अभिनेता सलमान खानलाई मार्ने योजना बनाउने डन सम्पत नेहरालाई पुलिसले पक्राउ गरेको छ ।
बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक भएको छ ।
आउँदो शुक्रवार यानिकि जुन ७ बाट अभिनेता रजनीकान्त अभिनित चलचित्र काला रिलिज हुर्दैछ ।