बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा टिजरमा रणबीर विभिन्न लुक्समा प्रस्तुत भएका छन् ।
बलिउड चलचित्र ‘राजी’को ट्रेलर सार्वजनिक भएको छ । सत्य घटनामा आधारित चलचित्रको ट्रेलरमा अभिनेत्री आलिया भाट्ट मुस्लिम समुदायका महिलाहरूले लगाउने बुर्कामा प्रस्तुत भएकी छन् ।
बलिउड अभिनेता अजय देवगनमुख्य भूमिका रहेको चलचित्र ‘रेड’ सय करोडमा प्रवेश गरेको छ ।
बलिउड अभिनेता सलमान खान अब जेठमा नेपाल आउने भएका छन् । हिजो शनिवार जोधपुर कोर्टले धरौटीमा रिहा गरेसँगै आइतबार उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको हो ।
दुर्लभ कृष्णसारको सिकार गरेकोमा दोषी ठहर भएका चर्चित बलिउड अभिनेता सलमान खानलाई जमानतमा अदालतले रिहा गरेको छ ।
बलिउड अभिनेता सलमान खान जेल परेपछि बलिउडमा निराशा छाएको छ। तर नायिका सोफिया हयात भने सलमानले सजाय पाएकोमा खुसी भएकी छिन् । सोफियाले सलमान जेल गएको खुसी सामाजिक सञ्जाल मार्फत सेयर गरेकी छिन् ।
अभिनेता सलमान खान २० वर्ष पुरानो कालो हरिण सिकार मुद्दामा दोषी ठहरिएका छन् । सन् १९९८ जोधपुरमा चलचित्र ‘हम साथ साथ हे’को छायाङ्कनको क्रममा सलमान विरुद्ध कालो हरिण सिकारको केस दर्ता गरिएको थियो ।
भाेजपुरी सुपरस्टार पवन सिंहले अभिनेत्री अक्षरा सिंहलाई पिटेका छन् । सुटिङको क्रममा अभिनेत्री अक्षरा सिंहलाई मदिरा सेवन गरी पवन सिंहले पिटेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
अभिनेता टाइगर श्रापको अभिनय रहेको चलचित्र ‘बाघी २’ले यति बेला सिनेमाहलमा धमाका मच्चाइरहेको छ । भारतभर कबिर ४६०० र भारत बाहिर ११०० हलमा रिलिज भएको चलचित्रले ओपनिङ धमाका गरेको छ ।
बेलाबेला नायिकाहरूको पहिरन र उनीहरूको शरिरिक बनावटले सञ्चार माध्यम तताउने गर्दछ ।