2083 बैशाख 11, शुक्रबार

तनावमा सेलेना गोमेज !

बीबरको उक्त तस्बिर सन् २०१५ मा छुट्टी मनाउँदाको थियो । यस घटनापछि सेलेनाको एकाउन्ट केही बेरको लागि बन्द गरिएको थियो । तर पछि उक्त तस्बिर हटाएर उनको अकाउण्ट सुरु गरिएको .भारतीय सञ्चारमाध्यमले बताएका छ ।

सोनम कपूर भन्छिन् ‘अवार्ड पाउन फिल्म खेल्दिन’

अवार्ड पाए लगत्तै आफू चलचित्रको एक पात्र मात्र भएको बताएकी थिइन् । राम्रा काम गर्नलाई सिनेमामा आएको बताएकी सोमनले अवार्ड पाउनको लागी मात्र चलचित्र नगर्ने बताइन् । यति बेला सोनम कपुर अभिनित चलचित्र ’प्याड म्यान’ प्रदर्शन भइरहेको छ ।

सुटिङको लागी नेपाल आउँदै इरफान र दीपिका 

पछिल्लो समय बलिउड कलाकार नेपालमा आउनेक्रम बढ्दो छ । केही साता अघिमात्र बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चाले मिडियामा राम्रो स्थान पाएको थियो । यति बेला बलिउड अभिनेता इरफान खान र अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएका छन् ।

स्टेजमा मुख छाडेको कारण विवादमा अर्जित सिंह 

बलिउड गायक अर्जित सिंह फेरि एक पटक विवादमा तानिएका छन् । केही समय अघि अभिनेता सलमान खानसँग विवादित बनेका यी गायक यति बेला सामाजिक सञ्जालको सिकार भएका छन् । उनले स्टेजमा मुख छाडेको कारण विवादमा आएका हुन् ।

फिल्मसँगै व्यवसायमा हिट छन् यी कलाकार 

जुनै कलाकार आफूलाई बलिउडमा स्थापित हुन चाहन्छन् । कुनै एउटा फिल्म हिट हुनासाथ प्राय कलाकारले पछाडि फर्किएर हेर्नु परेको छैन । तर फिल्म सधैँ हिट हुन्छ भन्ने पनि छैन ।

फेरी विवादमा ‘पद्मावत’, हलमा प्रदर्शन गर्न रोक !

लामो समयको विवाद पश्चात् गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पद्मावत’ पुन विवादमा परेको छ । बक्स अफिसमा धमाका मच्चाइरहेको यो चलचित्रमा रानी ‘पद्मावती’को जीवनीलाई गलत तरिकाले देखाएको भन्दै राजपुत समाजको समूह करनी सेनले प्रदर्शन गरे पश्चात् अझै भारतका केही हलहरूमा प्रदर्शन भएको छैन ।

बाहुबली अभिनेत्री तमन्ना माथि जुत्ता प्रहार !

बाहुबली अभिनेत्री तमन्ना भाटीया माथि हैदराबादको एक कार्यक्रममा जुत्ता प्रहार भएको छ । गत आइतबार तमाना एक स्टोरको उद्द्घाटन गर्न हैदराबाद पुगेकी थिइन् ।

चर्चामा दीपिका र कट्रिनाको झगडा

केही दिन अघि मिडियाले बिहेको प्रसङ्गमामा सोधेको प्रश्नमा दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने भने पछि उनीहरूको लडाइ फेरी सुरु भएको हो । उनले आफ्नो बिहेको कार्ड कट्रिनालाई नदिने खबर भारतीय मिडियाले उल्लेख गरेको छ ।

बलिउडको यस्ता फिल्म, जुन प्रदर्शनको लागी रोक गरियो 

बलिउडमा चलचित्र र विवादको सम्बन्धको पुरानो नै हो । हालै सञ्जय लीला भन्सालीको चलचित्र पद्मावतले सिने जगतमा ठुलो हंगमा मच्चाएको थियो । लामो समयको विवाद पछि यति बेला चलचित्र ‘ पद्मावत’ रिलज भएको छ ।

चार दिनमा सय करोड क्लबमा ‘पद्मावत’

लामो समयको विवाद पछि बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पद्मावत’ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ । भन्सालीको अन्य चलचित्रको भन्दा दुई गुणा बढी ‘पद्मावत’ले कमाई गरेको भारतीय मिडियाले जनाएको छ ।