बलिउडकी नृत्य क्वीन मानिने माधुरी दीक्षितको चर्चित गीत ‘एक दो तीन’को रिमेक भर्जन केही दिन अघि रिलिज भएको थियो । चलचित्र बाघी २ मा समावेश गरिएको उक्त गीतमा बलिउड अभिनेत्री ज्याकलीन फर्नानडीजले नृत्य गरेकी छिन् ।
बलिउड अभिनेत्री आलिया भट्ट सुटिङको क्रममा घाइते भएकी छन् । चलचित्र‘ब्रह्मास्त्र’को सेटमा एक्सन गर्नु पर्ने सिनमा उनी लडेर घाइते भएकी हुन् ।
बलिउड अभिनेत्री कंगना रनाउत विभिन्न कारण चर्चा र विवादमा आइरहन्छिन् । यति बेला एक तस्बिरको कारण कंगनाले सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहनु परेको छ ।
पछिल्लो समय बलिउडका कलाकारहरू नेपाल आउनेक्रम बढ्दो छ । केही दिन अघिमात्रै बलिउडको चर्चित ब्यान्ड सनमले नेपालमा कन्सर्ट गरेको थियो । त्यस्तै अर्का अभिनेता सलमान खान नेपाल आउने चर्चा पनि निकै छ ।
उनले बलिउडमा मात्र नभएर हलिउडका चर्चित व्यक्तिहरू टम क्रूज,एन्जिलना जोली,लिनार्दो दि कार्पिकोलाई समेत पछि पार्दे दोस्रो स्थान हात पारेका हुन्। यसै गरी पहिलो नंम्बरमा भने अमेरिकी रियालिटी शोकी प्रस्तोता किम करदशन परेकी छिन् ।
बलिउड अभिनेता इरफान खान ब्रेन ट्युमरको सिकार भएका छन् । ग्लियोब्लास्टोमा नाम रहेको उक्त ट्युमर ज्यानमारा क्यानसर रहेको इरफान खानका चिकित्सकले बताएका छन् ।
२०१८ को बहुप्रतिक्षित चलचित्र ‘२.०’को दोस्रो मेकिङ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा फिल्ममा प्रयोग भएका भी.यफ.एक्सका दृश्यहरू समावेश गरिएको छ । ‘२.०’मा समाबेश भी.यफ.एक्सका दृश्यहरू हलिउडको भन्दा कम नरहेको र यसका लागि हलिउडबाट नै भी.यफ.एक्स आर्टिस्टहरुले नै काम गरिरहेका छन् ।
अनुष्का शर्मा निर्मित तथा अभिनित चलचित्र 'परी' पाकिस्तानमा ब्यान गरिएको छ । चलचित्रमा मुस्लिम समुदायको भावनामाथि ठेस पुग्ने खालका बिषयबस्तु समाबेश भएका कारण पाकिस्तानको सेन्सर बोर्डले चलचित्र प्रर्दशनमा रोक लगाएको हो ।
यसमा यस्ता पनि भाग्यमानी कलाकार छन् जसलाई सफलताको लागि लामो समय कुर्न परेन । उनीहरूको डेब्यु फिल्म नै सुपरहिट बन्यो l आजको यस रिपोर्टमा पहिलो चलचित्रबाट नै सुपरस्टार बनेका केही बलिउड कलाकारहरूको बारेमा चर्चा गर्दै छौं l
बलिउड अभिनेता सलमान खानको ‘दबंग द टूर नेपाल’ अब वैशाखको पहिलो साता हुने भएको छ । यही फागुन २६ गते आयोजना हुन लागेको कार्यक्रम अब वैशाखमा पुगेको हो । आयोजक ओडिसी इन्टरटेनमेन्टले आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै कार्यक्रम वैशाखमा हुने जनाएको छ ।