बलिउड होस् या हलिउड दुवै क्षेत्रमा आफ्नो चर्चा बटुल्न सफल अभिनेत्री हुन् प्रियंका चोपडा । एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिकाको रूपमा पनि प्रियंका परिचित छिन् ।
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा ट्रेलरमा रणबीर सञ्जय दत्तको विभिन्न लुक्समा प्रस्तुत भएका छन् ।
केही दिन देखि बलिउड अभिनेता सलमान खानको चलचित्र रेस ३ को विषयलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
सुपरस्टार रजनिकांत अभिनित चलचित्र कालाको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रजनि र नाना पाटेकर विशेष फिचर छन् ।
बलिउडमा मोटी अभिनेत्रीको रूपमा परिचित छिन् –सोनाक्षी सिन्हा । सलमान खानसँग ‘दंबग’बाट बलिउडमा डेव्यु गरेकी सोनाक्षी प्राय आफ्नो तौलको कारण चर्चामा आउँछिन् ।
बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘रेस ३’ यही आउँदो जुन १५ तारिकबाट रिलिज हुदैँछ ।
अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । रिलिजको एक महिना अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
गत शुक्रवार देखि बलिउड अभिनेत्री आलिया भट्ट अभिनित ‘राजी’ रिलिज भएको छ । राजीमा आलियाको कामले निकै तारिफ पाइरहेको छ भने बक्स अफिसमा पनि यो चलचित्रले राम्रो कमाई गरिरहेको छ ।
फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा बलिउड अभिनेत्रीले आफ्नो जल्बा देखाइरहेका छन् । त्यस्तै शुक्रवार अभिनेत्री कंगना रनावत रेड कार्पेटमा पुन देखिएकी थिइन् । फरक पहिरनमा देखिएकी कंगनाले डीजाइनर नेड्रेट ट्यासीरोग्लु डिजाइन रहेको कैटसूट लगाएकी थिइन् ।
पछिल्लो समय आलिया भट्ट र रणबीर कपुरको प्रेम चर्चाले सामाजिक सञ्जाल भरिएका छन् । केही दिन अघि अभिनेत्री सोनम कपूरको विवाह पार्टीमा आलिया र रणबीर एकसाथ पुगेपछि प्रेमचर्चा अझ बढी भएको हो ।