सुपर हिट चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् । यसअघि यो चलचित्रको लागी अर्का अभिनेता सलमान खान फाइनल भएका थिए । तर रेस ३ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको बलिउड मिडियाले उल्लेख गरेको छ ।
यस अघि उनले 'दम लगाके हैसा' निर्देशन गरेका थिए । जुन समिक्षागत र ब्यपारिक हिसावले निकै सफल भएको थियो । यो चलचित्रमा वरुण र अनुश्काको अलावा साथमा गोविन्द पाण्डे लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र सेप्टेम्बर २८ मा रिलिज हुदैँछ ।
बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रृद्धा कपूर अभिनीत चलचित्र ‘बत्ती गुल मिटर चालु’को ट्रेलर सार्वजनिक भएको छ ।
बलिउडका निर्माता तथा निर्देशक करण जौहरले नयाँ फिल्मको घोषणा गरेका छन् ।
बलिउड चलचित्र ‘लैला मज्नु’को ट्रेलर सार्वजनिक भएको छ । अमर प्रेमकहानी ‘लैला मज्नु’को कथामा निर्माण भएको चलचित्रलाई आधुनिक संस्करणमा प्रस्तुत गरिएको छ ।
सेलिब्रेटी किडको रूपमा बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान निकै चर्चित छिन् ।
बलिउडमा पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासको प्रेम सम्बन्धको निकै चर्चा हुने गर्दछ ।
सन् १९९१ मा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सडक’को रिमेक बन्ने भएको छ ।
पछिल्लो समय बलिउड अभिनेता सैफ अलि खान वेब सिरिज ‘सेक्रेड गेम्स’मा व्यस्त छन् । उ
बलिउडका दुई सुपरस्टार रजनीकान्त र अक्षय कुमारको नयाँ चलचित्र ‘२.०’ आफ्नो प्रदर्शन मिति तय गरेको छ ।