नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा । ‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई
नायक रमेश उप्रेती र नव नायिका दिपिका प्रसाई अभिनित चलचित्र 'ऐश्वर्य'को पहिलो गीत सार्बजनिक गरिएको छ । शुक्रबार सुन्धारा स्थित सि.डी.सी हलमा गरिएको एक कार्यक्रमका बीच चलचित्रको पोस्टर र 'तिमी रोएको पल' बोलको गीत सार्बजनिक गरिएको हो ।
भारतका चर्चित कमेडीयन कपिल शर्मा यतिबेला मख्ख छन् । ‘द कपिल शर्मा शो’को टीआरपी घट्नुको साथै बिभिन्न विवादमा मुसिन्दै आएका कपिल मख्ख हुनुमा उनी अभिनित चलचित्र रिलिज हुनु हो । कपिलले आफु अभिनित चलचित्र ‘फिरंगी’को रिलिज डेट सार्वजनिक गरेका छन् । ट्वीटरमा चलचित्रको डेट सार्वजनिक गर्दै चलचित्र नोभेम्बर १
नेपाल भाषी चलचित्रबाट नायिका अशिष्मा नकर्मीले रजतपटमा डेव्यु गरेकी हुन् । यस अघि सौन्दर्य प्रतियोगीताको बिजेता समेत रहेकी अशिष्माले ‘लभ यु बाबा’ नामक चलचित्रबाट नेपाली सिनेमामा काम सुरु गरिन् । उनले ‘अर्धकट्टी’, ‘बाटो मुनीको फुल २’ लगायतका केही चलचित्रमा काम गरिसकेकी छिन् । आधा दर्जन बढि चलचित्रमा क
विश्व मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ह्यान्डसम हंक नेपाल २०१७ मा निपुन राज श्रेष्ठ बिजेता बनेका छन । आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, ह्यान्डसम, बौद्धिक रुपमा अब्बल साबित गर्दै उनले ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्प्रधीहरु लाइ पछि पार्दै उपाधि जित्न सफ
यसरी हुँदैछ 'छक्का पन्जा २'को गीत छायांकन (फोटो फिचर)
चलचित्र ‘संरक्षण’को बुधबार चितवनमा प्रिमियर सो सम्पन्न गरिएको छ । पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको चलचित्र ‘संरक्षण’को प्रिमियर सोमा कलाकारहरु मलिना जोशी, प्रमोद अग्रहरी,अशिष्मा नकर्मी,राज कटुवाल, सुसान्त श्रेष्ठ लगायतको उपस्थिती थियो ।
भारतका चर्चित योगगुरु बाबा रामदेवले अब बलिउड चलचित्रमा डेव्यु गर्ने भएका छन् । केही समय देखि व्यवसायका कारण व्यस्त रहेका बाबा रामदेवले ‘ए हे इन्डिया’नामक चलचित्रबाट बलिउडमा डेव्यु गर्ने लागेका हुन् ।
बलिउड अभिनेता सञ्जय दत्त अभिनित चलचित्र ‘भूमि’को पोस्टर सार्वजनिक भएको छ । बुबा–छोरीको सम्बन्धमा आधारित रहेको चलचित्र ‘भूमि’मा सञ्जय दत्त र अदिती राव हैदरीको मुख्य भूमिका रहेको छ ।
भनिन्छ इतिहास जित्नेहरुको मात्र लेखिन्छ तर अपबादमा हार्नेहरुको ईतिहास पनि हाम्रालागि रोचक कहानी बनेर इतिहासको गर्भमा कतै कतै लुकेर बसेको हुन्छ। तिनै रोचक कहानीलाई पढ्दा भन्दा बढि आनन्द उनै पात्रहरुको जीवन नजिकै पुगेर आँखामा कैद गर्दा मिल्छ।