गायिका ममता पोखरेल गौतम र गायक सुरेन्द्र महर्जन'अमर'को युगल स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'जे होला होला' बोलको उक्त गीतलाई सरोज श्रेष्ठको निर्देशन गरेका हुन् भने विकाश लामिछाने र रेश्मा लामाले अभिनय गरेको छन् । भिडियोलाई विशाल प्रजापतिले खिचेका हुन् भने सम्पादन माधव बेल्बासेले ग
बलिउडका चर्चित अभिनेता प्रेम चोपडा यतिबेला नेपालमा छन् । काठमाडौामा आयोजना हुन लागेको एक कार्यक्रमको लागी उनी नेपाल आएको बताइएको छ ।
निरन्तर बर्षाको कारण तराई लगायत पुर्वको बिभिन्न स्थान यतिबेला डुवानमा छ । हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी आइतबार राती नै राहत सामग्रीको साथमा मोहत्तरी पुगेका थिए ।
अभिनेत्री स्वेता खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘कान्छी’को आज सोमबार शुभमुर्हत गरिएको छ । आकाश अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कान्छी’मा अभिेत्री स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहने छ । केही समय अघि नै छायाँकनमा जाने बताइए पनि विभिन्न कारणले चलचित्रको घोषणा हुन सकेको थिएन्
चलचित्र फाटेको जुत्ताको पहिलो लुक्स सार्वजनिक भएको छ । प्रियंका कार्की र सौगात मल्लको मुख्य भुमिका रहेको चलचित्रको पहिलो लुक्समा धोती लगाएका व्यत्ति फाटेको जुत्ता लगाउर उभिएका छन् ।
अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित चलचित्र ‘संरक्षण’ साउन २७ गते शुक्रवारबाट प्रदर्शन भएको छ । सुरुको दिनमा सुखद ओपनिङको साथमा प्रशंसा पाएको ‘संरक्षण’लाई निरन्तर भइरहेको वर्षाले प्रत्यक्ष असर पारेको छ । तराईका विभिन्न स्थानमा अत्यादिक मात्रामा भइरहेको वर्षाको कारण धेरै क्षेत्रहरू डुवानमा परेक
चलचित्र ‘प्रेमगीत २’बाट डेव्यु गरेकी नायिका हुन् अश्लेषा ठकुरी । यतिबेला चलचित्र ‘प्रेमगीत २’ले तेस्रो हप्तामा पनि सफल व्यपार गरिरहेको छ । यसै चलचित्र नव–नायिका अश्लेषा ठकुरी भने चलचित्र प्रदर्शन हुनु अगावै बाट चर्चामा आइन् ।
नेपालकी चर्चित गायिका अन्जु पन्तले बलिउडको चर्चित गीतको कभर गाएकी छिन् । लाता मङगेस्करको आवाजमा रहेको ‘तुजसे नाराज नही जिन्दगि’मा कभर गरेकी गायिका अन्जु पन्तको उक्त भिडियोले यतिबेला चर्चा कमाइरहेको छ ।
कलाकार दिपिक राज गिरीले बाढि पिडितलाई एकलाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा लेख्दै ‘अरुको दुख, हाम्रो दुख’ भन्दै एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफ्नो पुर्खोली घर धरान भएको र दुखमा सबैजना एकसाथ हुनु पर्छ भन्दै ५१ हजार रुपैँया सहयोग गर्ने भए
गीतकार किरण केसी ‘क्रोधी’को दोस्रो एल्बम ‘प्रशंसा’को लोकार्पण गरिएको छ । काठमाडौँमा सनिबार एक कार्यक्रममा बरिष्ठ कलाकार जोडी मदनकृष्ण श्रेष्ठ , हरिबंश आचार्यको साथै गायक रामकृष्ण ढकाल, गीतकार एसपि कोइराला, श्रीपुरुष ढकाल, संगीतकार आलोक श्री, पत्रकार पुस्कल लाल श्रेष्ठ, गीतकार आनन्द अधिकारीबाट एल्बमक