2083 भाद्र 12, शुक्रबार

मनिषा कोइरालालाई बिगार्ने ड्रग्स, जसले पुर्‍यायो उनलाई डिभोर्ससम्म

एकसमयकी चर्चित बलिउड नायिका हुन् मनिषा कोइराला । नेपालमा सन् १९७० मा जन्मिएकी मनिषाको आज ४७ वर्षमा पुगेकी छिन् । बलिउडमा उनले चलचित्र ‘सौदागर’बाट डेव्यु गरेकी थिइन् । उक्त चलचित्रमा मनिषाले दिलीप कुमार र राज कुमार जस्ता चर्चित कलाकारसँग काम गरेकी थिइन् । मनिषा अभिनित पहिलो चलचित्र हिट भए पछि उनको चर

अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा फिल्म ‘देश खोज्दै जाँदा’ छनोट 

प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा अफिसियल छनौट भई स्क्रिनिङ हुने भएको छ । उक्त फेस्टिवलमा नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र नेपाली फिल्म देश खोज्दै जाँदा यही भदौ २८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदै छ ।

मिश्रित प्रतिक्रिया सहित सम्पन्न भयो 'भुईँमान्छे'को प्रिमियर शो

चलचित्र 'भुईँमान्छे'को प्रिमियर सो सम्पन्न भएको छ । मंगलबार काठमान्डौँको बिग मुभिजमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । पोस्टमार्टम गर्ने मान्छेको कथामा आधारित रहेको चलचित्रलाई दर्शकले हेरिसके पश्चात मिश्रित प्रतिक्रिया दिएका छन् । 

रिलिज अगावै रजनीकान्तको फिल्मले कमायो १८० करोड

सुपरस्टार रजनीकान्त अभिनित फिल्म २.० रिलिज अगावै नाफामा गएको छ । फिल्मले रिलिज हुनु अगाडी नै १८० करोड रुपैयाँ कमाएको छ । मेगा बजेटको फिल्म रहेको २.०को स्याटलाईट अधिकार बेचेपछि उक्त रमक पाएको हो । फिल्मको स्याटलाईट अधिकार जी नेटवर्कले किनेको छ। फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको बितरण अधिकार ‘द ग्लोब

निश्चल र आसिफले सुरु गरे मोबाइलबाट नै रकम योगदान गर्ने अभियान 

तराईको साथै पुर्वको बिभिन्न स्थान यतिबेला डुवानमा छ । अविरल वर्षा तथा बाढीका कारण जनधनको बढ्दो क्षतिसँगै न्यानो लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि स्थानको पनि कमि हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी चलचित्र निर्माण कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले आफ्नो सहयोगको हात अगाडि बढ

गीतमा रुचाइयो रेखा र आर्यनको जोडी, चलचित्रमा के होला ? 

करिब सात बर्षको बोलचाल बन्द पछि अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल एकसाथ चलचित्र ‘रुद्रप्रिया’मा देखिन्दै छन् । एक जमनामा थुप्रै हिट चलचित्र यो जोडीले दिइसकेको छ । यतिबेला यी दुईले एकसाथ काम गरेको चलचित्र ‘रुद्रप्रिया’ प्रतिक्षित बनिरहेको छ ।

एक अर्कासँग बाँच्न नसक्ने नम्रता र रञ्जन

गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा समावेश रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ५ वटा गीत समावेश भएको एल्बमको काठमाण्डौमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरेका थिए । एल्बममा समावेश ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भैसकेको छ ।यो एल्बमम

सलिनसँग किन लजाइन् साम्राज्ञी ?

प्रदर्शन मिति नजिक आइरहेको चलचित्र ‘ए मेरो हजुर २’को टिम यतिबेला ब्यापक प्रचार प्रसारमा लागेको छ । अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र यहि आउदो भदौ १६ गतेबाट प्रदर्शनमा आउदै छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिनमान बनियाको मुख्य भुमिका रहेको छ । केही समय अघि नै च

प्रदर्शनकाे लागी तयार ‘स्काउट’

नेपाली कथानाक चलचित्र ‘स्काउट’को प्रदर्शन मिति तय भएको छ । लामो समय देखि प्रदर्शनको लागी कुरिरहेको चलचित्र ‘स्काउट’ यहि आउदो भदौ ८ गतेबाट प्रदर्शन हुने भएको छ । गोविन्द गौतमको निर्देशन रहेको चलचित्रमा नेपाल स्काउटको कथालाई उठाइएको छ ।

चर्चित पुस्तकमा बन्ने चलचित्र ‘समर लभ’को छायाँकन प्रारम्भ

सुविन भट्टराईको चर्चित पुस्तक माथि बन्ने चलचित्र ‘समर लभ’को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रको सोमबारबाट छायाँकन सुरु गरिएको हो । आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहने गरि अलिक समय अघि नै घोषणा गरिएको ‘समर लभ’ अब भने फ्लोरमा गएको छ । चलचित्रमा मुस्कान ढकालको निर्माण तथा निर्देशन रहने छ ।