भाद्र २३ बाट प्रर्दशन हुने चलचित्र २ रुपैयाँको 'कुटुमा कुटु' बोलको गीत यतिबेला सर्बत्र चर्चामा छ । अहिले सायदै यस्तो कुनै सांगीतिक कार्यक्रम होला जुन 'कुटुमा कुटु' बिना पुरा हुन्छ । सानो बालक देखि बुढापाका सम्म कुटुमा कुटुको प्रभाब परेको छ ।
रोडिजमा रिसाउनको लागि केके सम्म गरे लाउरेले
केहि समय अगाडी मात्र आएको बाढी पहिरोबाट आजित तथा पिडितको सहयोगार्थ “सहयोगका लागि संगीत” भन्ने मूल नाराका साथ आगामी भाद्र १० गते शनिबार काठमाडौंको दरबारमार्ग स्थित क्लब डेजा भू मा एक सांगीतिक कार्यकमको आयोजना हुने भएको छ । राइजिङ्ग नेपाल प्रा. लि. र रोटरी क्लब अफ बानेश्वरको आयोजना तथा नेपाल आइडलका प
भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा रोमान्सको साथै सेस्पेन्स भरिएको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देवि
बलिउडमा लभ र ब्रेकअपले सधै चर्चा पाइरहेको हुन्छ । केही समय अघि अभिनेत्री दिपिका पादुकोण र रणबीर सिहंको ब्रेकअप हल्लाले बलिउड गसिप बजार तातेको थियो । यतिबेला क्युट कपलको रुपमा चिनिने नायिका आलिया भट्ट र नायक सिद्धार्थ मल्होत्राको ब्रेकअप हल्लाले बलिउडलाई गर्माएको छ ।
केही समय अघि नै निर्माण घोषणा भएको चलचित्र ‘ब्रेकअप’को लागी नायिका फाइनल गरिएको छ । हेमराज बिसीको निर्देशनमा बन्न लागेको चलचित्रको लागी १५ लाख पारिश्रमिक लिएर नायक आशिमान देशराज पहिले नै तय भइसकेका थिए । रोहित अधिकारीले निर्माण गर्ने लागेको चलचित्र ‘ब्रेकअप’मा नायिकाको खोजी गरिएको थियो । रोहितले आशि
युवापुस्ता माझ चर्चित छन् अनमोल केसी । यति बेला अनमोललाई नेपालको स्टारको रूपमा मानिन्छ । अनमोलले आफ्नो स्टारडम विगतका केही चलचित्रमा प्रमाणित गरिसकेका छन् । अनमोल अभिनित ‘होस्टेल’, ‘जेरी’ लगायतका चलचित्र सुपरहिट छन् । यति बेला चलचित्र ‘कृ’को सुटिङमा व्यस्त रहेका अनमोल केही दिन अघि अवार्ड समारोहको ला
आउदो भदौ २३ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘२ रुपैयाँ’ यति बेला प्रमोसनमा व्यस्त छ । चलचित्रको ट्रेलर र गीतहरू सार्वजनिक भइसकेका छन् । ‘कुटुमा कुटु’ बोलको गीतले छोटो समयमा नै करोड भ्यु पुराएर सेलिब्रेसन समेत गरिसकेको छ । यति बेला चलचित्रको ट्रेलरमा रहेका केही संवादहरु युवामाझ चर्चित बनिरहेका छन्
विश्वकै चर्चित अवार्ड ‘ओस्कर अवार्ड’मा नेपालबाट चलचित्र ‘सेतो सुर्य’ छनोट भएको छ । दिपक रौनियारको निर्देशनमा बनेको चलचित्र ‘सेतो सुर्य’ले नेपालको प्रतिनिधित्व गर्ने छ । एक परिवारमा बस्ने सदस्य भित्र फरक राजनितिक बिचार र त्यसले उत्पन्न गराउने घटनालाई चलचित्र ‘सेतो सुर्य’मा समावेश गरिएको छ । चलचित्रले
चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर आउट भएको छ । नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर आइतबार साझ युट्युब मार्फत सार्वजनिक भएको हो । नितिन चन्दको निर्देशनमा बनेको ‘जोनी जेन्टलम्यान’को ट्रेलरमा प्रेम र प्रेम प्राप्तीसँगै बदलालाई देखाइएको छ ।