2083 भाद्र 12, शुक्रबार

नायक सरोज खनाल अस्पताल भर्ना 

नायक सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भेट्टिए पछि उनलाई बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको हो  ।

‘छक्का पञ्जा २’ को 'झ्याम्म झ्याम्म' ट्रेन्डिङ नम्बर १ मा

चलचित्र ‘छक्का पञ्जा २’को नयाँ गीत ‘झ्याम्म झ्याम्म’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा पुगेको छ । सोमबार साँझ अपलोड गरिएको गीतलाई हालसम्म करिब ९ लाखले हेरेका छन् । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ ।

फ्राइडे रिलिजमा ‘ए मेरो हजुर २’, प्रिमियरको यस्तो छ प्रतिक्रिया

आज शुक्रबारबाट हलहलमा नेपाली चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको छ । सिंगल रिलिज पाएको ‘ए मेरो हजुर २’ नेपालभर करिब ९० वटा हलमा प्रदर्शन हुदैँ छ । अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्रको प्रिमियर सो गए राती काठमाडौँको कुमारी हलमा सम्पन्न गरिएको थियो । चलचित्र हेर्ने सिने नगरीका चर्च

लाउरे र एड्रेले खोजेको ‘२ रुपैयाँ’लाई एकदिन नबित्दै २ लाख

भदौ २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’को प्रमोशनल गीत सार्वजनिक भएको छ । बिहिबार साझ सार्वजनिक भएको उक्त गीतलाई एक दिन नबित्दै करिब २ लाख भन्दा बढिले हेरेका छन् । लाउरे र एड्रेले र्याप भरेको ‘दुई रुपैया’ ओएसटि गीतमा हरि हुमागाईको संगीत रहेको छ ।

यस्तो देखियो 'ए मेरो हजुर २'को प्रिमियर रमझम (फोटो फिचर)

शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’को आज कुमारी हलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा चलचित्र क्षेत्रका सबै जसो कलाकारको उपस्थिति रहेको छ ।चलचित्रले भोलीबाट काठमाडौँ र मोफसलमा गरी करिब ९० बढी हलमा प्रर्दशन हुनेछ ।

‘जुड्वा २’को ट्रेलर पछि हट अवतारमा ताप्सी

पछिल्लो समय बलिउड बजारमा अभिनेत्री ताप्सी पन्नुको चर्चा बढ्दो छ । ग्ल्यामर अवतारमा चलचित्र ‘जुड्वा २’को ट्रेलरमा देखिएकी ताप्सीले पछिल्ला केही चलचित्र ‘पिंक’, ‘नाम सबाना’, र ‘द गाजी अट्आक’मा गम्भीर भूमिकामा देखिएकी थिइन् ।

‘ए मेरो हजुर २’को बुकिङ खुल्ला, किन सलिन र साम्राज्ञीलाई फाइदै फाइदा ?

भोलि (शुक्रवार)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’को बुकिङ खुल्ला गरिएको छ । सर्वाधिक हल पाएको ए मेरो हजुर २ ले यो साता सोलो रिलिजको फाइदा उठाउन लागेको हो । चलचित्रले काठमाडौँ र मोफसलमा गरी करिब ९० बढी हल पाएको छ । बुधवार बुकिङ खुल््रला गरेको चलचित्रको शुक्रवार र शनिवारको लागी कतिपय शो

इदको अवसरमा कतारमा ‘रोमियो

चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन कतारमा हुने भएको छ । मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर चलचित्र कतारमा प्रदर्शन हुन लागेको हो । यहि शनिबार कतारको दोहामा चलचित्रको भव्य शो हुने निर्माता तथा चलचित्रका नायक हसनराजा खानले जानकारी दिएका हुन् । उनका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार

‘ऐश्वर्य’को पछि रमेश र प्रशान्त, हेर्नुस टिजर 

चलचित्र ‘ऐश्वर्य’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्र भित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । दिवाकर भट्टराइको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’मा रमेश उप्रेती, दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतका कलाकारको अभिनय

सामाजिक एवं सांस्कृतिक जनचेतनाका लागि खुल्ला पुरातात्विक साइकल यात्रा २०७४

यहि भदौ २० गते मंगलवारका दिन भृकुटीमण्डपदेखि बसन्तपुर, स्वयम्भु, शोभा भगवती, दरबार मार्ग, भाटभटेनी, कालोपुल, चावहिल, बौद्ध, गौरीघाट, पशुपतिनाथ, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, शंखमुल, मंगलबजार, पुलचोक, कुपन्डोल, थापाथली, माइतीघर, सिंहदरबार हुँदै भृकुटीमण्डपमा नै बिसर्जन गरिनेछ ।