कलाकारको लागी चलचित्रमा अभिनय गर्नु जति महत्त्वपूर्ण मानिन्छ उति नै प्रमोसनमा हिड्नु पनि मानिन्छ । कतिपय अवस्थामा एउटै चलचित्रले पनि कलाकारको करियरको बाटो मोड्दिन सक्छ । प्राय जसो कलाकारहरू आफू अभिनित चलचित्र प्रदर्शनको संघारमा आइपुग्दा जोडतोडले प्रमोसनमा लाग्छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ले दर्शकको राम्रो साथ पाएको छ । सुखद सुरुवात गरेको चलचित्रको सनिबार अधिकांश शो हाउसफुल थियो ।
छोटो समयमा २ करोड भ्यु पाएर नयाँ रेकर्ड कायम गरेको छ । योसंगै चलचित्रको खातामा एउटा नयाँ रेकर्ड थपिएको छ । हुन त चलचित्रको खातामा सबै भन्दा छिटो १ करोड भ्यु पुग्ने गीत, २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने ट्रेलरलगायतको रेकर्ड छदैछ ।
हिजो (शुक्रबार)बाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ले ओपनिङ सुखद गरेको छ । अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र ए मेरो हजुर २ लाई देशभरबाट ९० हल मिलेको थियो भने पहिलो दिन प्राय सबै हल हाउसपुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रले पहिलो दिन देशभरबाट ७८ लाख ग्रस कलेक्शन गरेको निर्
यस बर्षको प्रतिक्षित चलचित्र छक्का पञ्जा २ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्माता तथा कलाकार दिपक राज गिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् । यस अघि निर्देशक दिपाश्री निरौलाले मित्रता दिवसको अवसर पारेर पोस्टर सार्वजनिक गरेकी थिइन् । चलचित्रमा रहेका दुई गीतहरु सार्वजनिक
शुक्रबार नेपाल आइडलबाट कोही आउट भएनन् । इलिमिनेसन डे भनिएता पनि कार्यक्रमको अन्त्यमा निर्णायकले आफ्नो पावर प्रयोग गरेर सबैलाई सुरक्षीत पारेका हुन् । शुक्रबार प्राप्त भएको भोट भने अर्को हप्ता आउने भोटसँग जोडीने बताइएको छ ।
पुस २८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओखती’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ । कमेडी शैलीको गीतमा फरक लुकमा अभिनेता दयाहाङ राई देखेका छन् भने उनको साथमा नायिका दिया पुन छिन् ।
एजेन्सी– बलिउडमा सन् २०१७ को सुरुवात सँगै कयौँ चलचित्रहरु रिलिज भए । कतिले नाफा कमाए भने कति चलचित्रले आफ्नो लगानी समेत उठाउन भ्याएनन् । आज हामी चर्चा गछौ बलिउडमा यस बर्ष बजेट भन्दा बढि कमाउने नाफामा गएका सात चलचित्रको बारेमा
चर्चा र विवादको बिचमा रहेको ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ । सोनी च्यानलले उक्त शो अब बन्द हुने घोषणा गरेको हो । कपिल शो बन्द हुनुमा कपिल शर्माको स्वास्थ्यलाई मानिएको छ । लगायत बिरामी भइरहेका कपिलले केही समय यता सुटिङ गर्न पाएका छैनन् ।
बलिउडमा क्युट कपलको रुपमा शैफ अलि खान र करिना कपूरलाई मान्दै आइरहेको छ । हालै अभिनेत्री करिना कपूरले आफ्नो पति शैफ अनि खानको बारेमा केही खुलासा गरेकी छिन् । एक अन्तवार्तामा करिनाले शैफले बनाएको खान नखाने गरेको खुलासा गरेकी हुन् ।