नायिका केकी अधिकारी र नायक नाजिर हुसेन पहिलो पल्ट एक साथ चलचित्र ‘राज्जारानी’मा गर्दै छन् । चलचित्रको छायाँकन केही समय अघि सम्पन्न भइसकेको छ ।
उमेरले चार दशक पार गरेता पनि गायिका कोमल वलिले विवाह गरेकी छैनन् । पछिल्लो समय गीतसंगीतमा भन्दा पनि राजनीतिमा व्यस्त रहेकी कोमलले आफ्नो बिहेको बारेमा केही खुलासा गरेकी छन् । उनले नयाँ पत्रिकाको फ्यान संवादमा दिइएको अन्तवार्ता अनुसार आफ्नै फ्यानसँग बिहे गरु झैँ लागेको बताएकी छिन् । उनले केही वर्ष अघि
कलाकारद्वाय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ मिलेर निर्माण गरेको दृष्टिविहिन आवास हस्तातरण गरिएको छ । कलाकार कुमार कट्टेल ‘जिग्री’को जन्मदिनको अवसर पारेर बुधबार उक्त घर हस्तातरण गरिएको हो
बलिउड अभिनेता बरुण धवनले विवाह गर्ने खबरले यतिबेला बलिउडको गसिप बजार तातेको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बरुण अब आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहको रुप दिने तयारीमा छन ्।
महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् ।
यही शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जग्गा जासुस’की अभिनेत्री विदिशा वेजबरुआले आत्महत्या गरेकी छिन् । सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षेत्रमा रहेको एउटा फ्लाटमा उनको शरीर मृत अवस्थामा भेटिएको थियो।
साउन २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘संरक्षण’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सम्झनाको सारङ्गी’ बोलको उक्त गीत मंगलबार सार्वजनिक भएको हो । स्वरुपराज आचार्यको स्वर, प्रवेश मल्लिकको संगीत र धिरेन्द्र प्रेमर्शीको शब्द रहेको गीतमा चलचित्रको मुख्य कलाकार नायक सैगात मल्ल र अशिष्मा नकर्मीको अभिनय रहेक
केहि समय अघि नेपालमा छायाँकन सकाएको चलचित्र ‘करोडपति’को यतिबेला भारतको मुम्बईमा धमाधम सुटिङ भइरहेको छ । अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बनिरहेको यो चलचित्रमा भारतीय चलचित्रका चर्चित कमेडी कलाकार राजपाल यादव मुख्य भूमिकामा रहेका छन् । उनि केहि समय अघि नेपाल आएर छायाँकन गरि
अभिनेत्रीको दिपाश्री निरौलाले नायिका बर्षा राउतको प्रेमी संजोक कोइरालासँग विवाह गरेकि छिन् । तर विवाह रियल लाईफमा नभई रिल लाईफमा भएको हो । गायिका शोभा थापाको स्वर र प्रशान्त पौडेलको लय,शब्दमा रहेको 'बहिनिको भिनाजु' बोलको रहेको गीतमा दिपाश्री र संजोक बेहुला बेहुली बनेका हुन ।
थाईल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि ओस्कार कलेजका ६ जना विद्याथी छनोट भएका छन् । यही महिनाको जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन् ।