प्रदर्शन हुन एक महिना बाँकी रहन्दा चलचित्र ‘भुईँमान्छे’ले प्रचारप्रसारमा तीव्रता लिएको छ । यसैबिच शनिवार राजधानी स्थित हनुमान ढोका दरबार क्षेत्रमा युथ कर्नर तथा काठमाडौँ खेल मण्डलद्वारा संयुक्त आयोजित विधालय स्तरीय बृहत् चित्रकला प्रतियोगितामा भाग लिन आएकी विधार्थीसंग चलचित्र ‘भुईँमान्छे’ युनिटले अन
गायक बिनोद ढकाल र गायिका मिना सिंहको आवाज रहेको ‘भ्यालेन्टिनो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको शब्द र संगीत भने गायक बिनोद ढकाल कै रहेको छ ।
शुक्रवार चलचित्र ‘तिमीसँग’को नयाँ गीत सार्वजनिक भयो । ‘मन मेरो चन्चले’बोलको उक्त गीत रिलिज भएको दुई दिन पनि नबित्दै तिन लाख भन्दा बढीले हेरेका छन् ।
नयाँ चलचित्र ‘ह्यारी मेट सेजल’को प्रमोसनमा व्यस्त रहेका बलिउड अभिनेता शाहरुख खानलाई जुलाई २७ मा अदालतले हाजिर हुने आदेश दिएको छ । चलचित्र ‘रईस’को प्रमोसनको क्रममा वडोदरा रेलवे स्टेसनमा भएको भागदौडको मामिलामा उनलाई अदालतले बोलाएको हो ।
क्यान्सर रोगबाट मुक्त भएर लामो समय पछि अभिनेत्री मनिषा कोइरालाले बलिउडमा कमब्याक गरेकी छिन् । उनी अभिनित पहिलो कमब्याक चलचित्र ै ‘डियर माया’ रिलिज भइसकेका छ । समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको डियर माया पछि यति बेला अभिनेता सञ्जय दत्तको बायोपिकमा बन्न लागेको चलचित्रमा काम गरिसकेकी छिन् ।
चलचित्र ग्याङस्टार ब्लुजको रोमान्टिक गीत सार्वजनिक भएको छ।'अजम्बरी'बोलको गीत सनिबार साझ युट्युव मार्फत सार्बजनिक भएको हो । कालीप्रसाद बास्कोटाको संगीत र सबिन एकतारेको शब्द रहेको गीतमा कालीप्रसाद र मेलिना राईको आवाज रहेको छ । भिडियोमा भने चलचित्रका मुख्य कलाकार आना शर्मा र आशिरमान देशराजको प्रेमलाई द
यस वर्षको सवार्धिक हिट गीत ‘कुटुमा कुटु’ले नयाँ रेर्कड राखेको छ । रिलिज भएको छोटो समयमा नै ‘कुटुमा कुटु’लाई युट्युबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । केही वर्ष एता हिट गीतको मापन युट्युबबाट हुने गरेको छ ।
मैले सोफोक्लिजलाई नजान्दै वा जान्ने बेला नहुँदै पहिलोपल्ट उनलाई पुरानो बानेश्वरको उकालो नउक्लिँदै डाँडामा गजक्क परेर थपक्क बसेको गुरुकुलमा भेटेकी हुँ । दोस्रोपल्ट किताबका आत्मिय पानाहरुमा भेटेँ भने तेस्रोपल्ट यो कोलाहालबाट यस्सो पन्छिने मेसो गर्दै गर्दा मण्डलामा भेट भयो। उनीसँगको हरेक भेटमा मलाई लाग
चलचित्र 'सायद २' आजबाट प्रर्दशनमा आएको छ । अपेक्षा अनुरुप नै चलचित्रले उत्साहजनक सुरुवात गरेको छ । चलचित्र उपत्यका र उपत्यका बाहिर गरेर ७० भन्दा बढी हलमा प्रर्दशन भईरहेको छ ।
यस बर्षको सुरुवात देखि अहिले सम्म आइपुग्दा लभगभ एक दर्जन बढि चलचित्रहरु प्रदर्शन भए ।तर प्राय चलचित्रहरुले हल सम्म दर्शक तान्न सकेन ।नेपाली चलचित्रको व्यापारमा खडेरी लागिरहेको समयमा आजबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले सुखद ओपनिङ गरेको छ । सिनेपाटीको टिम हल सम्म बुज्न जादाँ प्राय हलहरुमा