2083 भाद्र 12, शुक्रबार

खराब आचरण भएको भन्दै जस्टिन बिबरलाई चीनमा प्रतिबन्ध 

युवामाझ चर्चित रहेका पप स्टार जस्टिन बिबरलाई चीनमा कन्सर्ट गर्न प्रतिबन्ध लगाइएको छ । २२ वर्षका क्यानडियन गायक बिबरले २०१३ मा चीनमा कन्सर्ट गरेका थिए । उक्त समय बिबर बेइजिङ र ग्रेटवालमा ‘स्केटबोर्डिङ’ गरेकाले विवादमा आएका थिए ।

‘प्रेमगीत २’को कन्सर्टमा रमाउन दर्शकको भिड 

चलचित्र ‘प्रेमगीत २’ प्रदर्शनको नजिक आइरहन्दा प्रमोसनमा भने आक्रमक तरिकाले लागेको छ । केही समय अघि देशदौडाहबाट फर्किएको प्रेमगीत २ टोलीले राजधानीमा पनि भव्य कन्सर्ट सम्पन्न गरेको छ । शुक्रवार र शनिवार चलचित्र टिमले ललितपुरको लगनखेल, भक्तपुरको सूर्य्विनायक, कितिपुर खेल मैदान, पशुपतिनाथ गौशला र नयाँ ब

कपिल शर्मा डिप्रेसनको शिकार भएको खुलासा 

भारतका चर्चित कमेडियन अर्थात कपिल शर्मा डिप्रेसनमो सिकार भएको खुलासा भएको छ । पछिल्लो समय विभिन्न विवादमा मुसिदै आइरहेका कपिल डिप्रेसनको शिकार भएको उनकै बहिनीले खुलासा गरेकी छिन् । केही समय अघि कपिल सुटिङको क्रममा बेहोस भएको थिए ।

दीपाश्रीले पाईन पति, बहिनीले पाईन भिनाजु (भिडियो)

१६ करोड बढिको व्यापार गर्न सफल चलचित्र ’छक्का पञ्जा’की निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाकी बहिनी रनुले भिनाजु पाएकी छिन् ।’बहिनीको भिनाजु’ बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ । भिनाजु बनेका छन् नायक सञ्जोग कोईराला । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेक

‘रुद्र’ प्रदर्शन अगावै किन हलहलमा पुगे निखिल उप्रेती ?

पहिलो पल्ट भिलिनेको अवतारमा देखिन लागेका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘रुद्र’ यति बेला प्रदर्शनको अन्तिम तयारीका रहेको छ । चलचित्र प्रदर्शन हुन पाँच दिन मात्र बाँकी हुँदा चलचित्रको टिम प्रदर्शनमा लागी परेका छन् । प्रदर्शनलाई तीव्र बनाउने क्रममा शनिवार अभिनेता उप्रेती सहित चलचित्रको टिम दर्शक

निर्माताहरुसँग अभिनेता रमेश उप्रेतीले सबैको सामु किन मागे माफी ?

लामो समयमा सिनेमा क्षेत्रबाट टाढा रहेका अभिनेता रमेश उप्रेतीले निर्माताहरुसँग माफी मागेको छन् । शुक्रवार चलचित्र ‘ए मेरो हजुर २’को एक कार्यक्रममा बोल्दै रमेशले  नेपाली चलचित्रका निर्माताहरुलाई आफूले निकै दुख दिएको भन्दै माफी मागेका हुन् । ‘

पहिरनमा सचेत साम्राज्ञी, कति सुहायो ? (फोटो फिचर)

चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा प्रवेश गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पछिल्लो समय व्यस्तता बढ्दो छ । चलचित्र ‘ड्रिम्स’ पछि साम्राज्ञी अभिनित प्रदर्शनको तयारीमा छन् ।

बलिउडमा अनमोल केसीको चर्चा, भारतीय मिडियाले गर्‍यो तारिफ   

हाल चलचित्र 'कृ' को सुटिङ व्यस्त रहेका नायक अनमोल केसीको चर्चा भारतीय मिडियाले गरेको छ । उनलाई नेपालको सुपरस्टार भन्दै एक चर्चित अनलाई मिडियाले लेखेको हो । अनमोललाई नेपालको एक मात्र यस्तो कलाकार जसको सम्पूर्ण सिनेमा हिट रहेको र सबै भन्दा मंहगो कलाकार रहेको बताइएको छ ।

रेकर्डको अर्को नाम 'ए मेरो हजुर २', ट्रेलरले पनि राख्यो नयाँ रेकर्ड

यस बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर २' को ट्रेलर सार्वजनिक भएसंगै नयाँ रेकर्ड कायम गरेको छ । सार्बजनिक ट्रेलरले २४ घण्टामा ५ लाख भन्दा बढीले हेरिसकेका छन् जुन अहिले सम्म कै छोटो समयमा धेरै पटक हेरिएको ट्रेलर हो ।

नयाँ रेकर्डबाटै सुरु ‘छक्का पन्जा २’को यात्रा

असोज ११ लाई प्रर्दशन मिति तोकेर रिलिज गरिएको पहिलो गीतबाट नै चलचित्र ‘छक्का पन्जा २’ले नयाँ रेकर्ड राख्न सफल भएको छ । शुक्रबार सार्बजनिक ‘नसमाउ नाडीमा’ बोलको गीतले २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने रेकर्ड कायम गरेको हो ।