2083 बैशाख 10, विहिबार

‘गंगुबाई कठियावाडी’ ट्रेलर रिलिज , आलिया बनिन् नामुद यौनकर्मीदेखि राजनीतिक नेतृसम्म

अभिनेत्री आलिया भट्टको अभिनय रहेको बहुप्रतीक्षित फिल्म ‘गंगुबाई कठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ ।

‘आरआरआर’ चैतमा , यो मितिमा हुँदै छ रिलिज

जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको फिल्म ‘आरआरआर’को रिलिज मिति घोषणा गरिएको छ l

फ्यानलाई अचम्म बनाउने अविवाहित रिहानाको 'बेबी बम्प' तस्बिर

हलिउड गायिका रिहानाको बेबी बम्प तस्बिर सार्वजनिक भएको छ l

दोश्रो विवाह गर्दै फरहान र शिवानी

बलिउड अभिनेता फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकरले पुनः दोश्रो पटक विवाह गर्दै छन् l

शिवरात्रिमा आलियाको ‘गंगुबाई कठियावाडी’ , 'लप्पन छप्पन २' मारमा

बलिउड फिल्म ‘गंगुबाई कठियावाडी’ शिवरात्रिको अब्सर पारेर फागुन १३ गते  रिलिज हुने भएको छ ।

प्रभासको ‘राधे श्याम’ ओटिटीमा नआउने

प्रभासको फिल्म ‘राधे श्याम’ ओटिटीमा रिलिज नहुने भएको छ l १४ जनावरीमा फिल्मको रिलिज मिति लक् गरिएको थियो l

नायिका मोनीले कसिन लगनगाँठो

बलिउड अभिनेत्री मौनी रायले विवाह गरेकी छिन्। गत मंगलवार उनले दुबई निवासी प्रेमी सुरज नान्बियारसँग विवाह गरेकी हुन् ।

ट्रोल्लको सिकार : ड्रेसिङ सेन्स नभएकी नायिका दीपिका

भारतिय अभिनेत्री दीपिका पादुकोण ट्रोल्लको सिकार भएकी छिन् l पहिरनका कारण उनी ट्रोलको सिकार भएकी हुन् l

‘बधाई दो’ को ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि राजकुमार र भूमिको जीवनमा आउने विभिन्न उच्चार-चढावलाई प्रस्तुत गरिएको छ ।

विजयले लिए नयाँ फिल्मको लागि सय करोड पारिश्रमिक

‘मास्टर’बाट अत्यधिक प्रशंसा पाएका दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पारिश्रमिक बढाएका छन् l