साउथ सुपरस्टार रामचरण नेपाल आउने भएका छन् l फिल्मको छायाङ्कनका लागि उनी सहित निर्माण युनिट नेपाल आउन लागेको हो l
बलिउड कमेडियन कपिल शर्मा नयाँ फिल्ममा काम गर्ने भएका छन् l हाल सम्म नाम बाहिर नल्याइएको उक्त फिल्मलाई नन्दिता दासले निर्देशन गर्दै छिन् l
बलिउड फिल्म ‘बच्चन पाण्डे’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्शन र कमेडीलाई स्थान दिइएको फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो l
कोरियन अमेरिकन गायिका होप सिगोइनले गाएको बाल गीत 'बेबी सार्क' बाट फिल्म बन्ने भएको छ l
बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म 'बच्चन पाण्डे' बाट अक्षयको लूक्स सार्वजनिक भएको छ l
भारतिय फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित यस फिल्म अब ११ अगस्टमा रिलिज हुने भएको छ l
बलिउड फिल्म ‘शमशेरा’को पनि प्रदर्शन मिति तय भएको छ । अभिनेता रणवीर कपुर अभिनीत यस फिल्म अब जुलाई २२ मा रिलिज हुँदै छ l
बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘पृथ्वीराज’को रिलिज मिति तय गरिएको छ l
स्वर्गीय गायक माइकल ज्याक्सनको बायोपिकमा फिल्म बनिरहेको भएको छ l
बलिउड फिल्म डार्लिङ्ग’लाई नेटफ्लिक्सले महँगो रकममा किनेको छ ।