2083 बैशाख 12, शनिबार

सुष्मिता सेनको कम ब्याकलाई स्वागत गर्दै सलमान खान

सलमान खान पनि सुष्मिताको कामबाट प्रभावित भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै सुष्मिताको कलाको तारिफ गरेका छन् ।

'अमेरिकन आइडल २०१९' लेन हार्डीलाई कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमण भएको बारे उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

सुशान्तको अन्तिम फिल्म डिज्नी प्लस र हटस्टारमा रिलिज हुने

सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र 'दिल बेचरा' डिजिटल रिलिज हुने भएको छ । भारतीय मिडियाका अनुसार यस चलचित्र जुलाई २ देखि डिज्नी प्लस र हटस्टारमा हेर्न सकिनेछ ।

टि- सिरिजले हटायो पाकिस्तानी गायक आतिफ असलामको गीत

भारतीय म्युजिक कम्पनी टि- सिरिजले पाकिस्तानी गायक आतिफ असलामको गीत हटाएको छ ।

‘आर्या’ बाट दर्शकको मन जित्दै सुस्मिता सेन

वेब सिरिज ‘आर्या’ बाट सेन अभिनयमा फर्किएकी हुन् । १९ जुनमा प्रदर्शनमा आएको वेब सिरिजलाई दर्शकले मन पराइरहेका छन् भने सुस्मिताको काम पनि मन पराएका छन् ।

खेतमा काम गर्नमा मस्त नवाजुद्दीन सिद्दीकी

कोरोना महामारीले लकडाउन हुँदा उनी सडक मार्गबाट उत्तर प्रदेशस्थित बुढाना गाउँ पुगेका थिए ।

चर्चित फिल्म 'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन

'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन भएको छ । हलिउडको चर्चित चलचित्र 'ब्याटम्यान' निर्देशकको ८० वर्ष उमेर निधन भएको हो ।

गायिका नेहा कक्कड पनि सामाजिक संजालबाट टाढा हुँदै

यसैबिच केही कला कर्मीले आफूलाई सामाजिक सञ्जालबाट टाढा बनाइसकेका छन् ।

इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाइन् सोनमले

नातावादलाई बढवा दिन ठुलो भूमिका खेल्ने भन्दै सामाजिक सञ्जालमा केही कलाकार निर्माता निर्देशकलाई नै बहिष्कार गर्ने अभियान चलाइरहेका छन् ।

अश्वेत समुदायलाई सम्बोधन गर्दै बियोन्सेले ल्याइन् 'ब्ल्याक परेड'

विश्व चर्चित गायिका बियोन्सेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले अश्वेत समुदायप्रति भइरहेको भेदभावविरुद्ध नयाँ गीत ल्याएकी हुन् ।