2083 बैशाख 12, शनिबार

सुशान्त सिंहको मृत्युको कारण एस्फीक्सिया

डिप्रेसनको समस्या झेलिरहेका उनको निवासमा प्रहरीले यसको औषधी पनि फेला पारेको थियो ।

सलमानको 'राधे' को छायाङ्कन सुरु गरिदैं: दिवालीमा रिलिज लक्ष

छायाङ्कन गर्दागर्दै रोकिएको सलमान खान स्टारर चलचित्र 'राधे' को अब छायाङ्कन सुरु गरिने बताइएको छ ।

रङ्गभेदी पूर्वाग्रही फिल्म 'गन विद द विन्ड' हटायो एचबीओले

सन् १९३९ मा निर्माण भएको उक्त चलचित्र अमेरिकन स्ट्रिमिङ सर्भिसबाट हटाइएको हो ।

५ सय मजदुरलाई घर पुर्‍याउन अमिताभले गरे ३ फ्लाइट बुक

भारतीय मिडियाका अनुसार अमिताभले मजदुरहरूलाई घरसम्म पुर्‍याउनका लागि प्लेनको व्यवस्था गरेका छन् । उनले वराणसीका ५ सय मजदुरलाई घर पुर्‍याउनका लागि तीन फ्लाइट बुक गरेका हुन् ।

प्रवासीलाई मद्दत गर्दा अभिनेता सोनु सुद विवादमा

यिनै टिप्पणीले विवादमा तानिएका सोनुले आफूले कसैका लागि केही पनि नगरेको स्पष्ट पारेका छन् ।

‘पोइन्टर सिस्टर्स’ की गायिका बोनी पोइन्टरको निधन

अमेरिकन गायिका बोनी पोइन्टरको निधन भएको छ । ६९ वर्षीय बोनीको सोमबार हृदयाघातका कारण निधन भएको बताइएको छ ।

अभिनेत्री निरिषा बस्नेतलाई कोरोना सङ्क्रमण

मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी निरिषालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

जोयाको फिल्ममा स्क्रिन सेयर गर्दै रणवीर र क्याट्रिना

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री क्याट्रिना कैफको जोडिलाई अन स्क्रिनमा एकसाथ हेर्न धेरै दर्शकले चाहेका थिए ।

वेब सिरिज 'आर्या'बाट अभिनयमा कम ब्याक गर्दै सुस्मिता सेन

भारतिय अभिनेत्री सुस्मिता सेन लामो समय पछी अभिनयमा फर्किएकी छिन् ।

तापसी पन्नु बक्स अफिसमा सबैभन्दा सफल अभिनेत्री

एक रिर्पोट अनुसार, तापसीका ५ चलचित्रले सामूहिक रूपमा ३५ करोड कमाउन सफल भएका छन् ।