2083 बैशाख 12, शनिबार

आयोजना होलान् कान्स, ओस्कर लगायत फिल्म फेस्टिभल ?

फिल्म क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण मानिने विश्व प्रख्यात ‘कान्स’ फिल्म फेस्टिभल लगायत ठुला फेस्टिभल अनिश्चित कालका लागी रोकिएका छन् ।

नेपाली महिलाको अपमान गर्दा अनुष्काविरुद्ध मुद्दा दर्ता

नेपाली महिलाको आत्मसम्मानमा आँच पुर्‍याएको भन्दै अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

टिकटक स्टार फैजल सिद्दिकीलाई 'एसिड अट्याक' प्रोत्सहानको आरोप

टिकटकमा १ करोड ३४ लाख फलोअर्स भएका सिद्दीकिलाई टिकटक प्रयोगकर्तालाई 'एसिड अट्याक' प्रोत्साहन गरेको आरोप लागेको हो ।

दिवेश पोख्रेल बने 'अमेरिकन आइडल'को फस्ट रनर अप

गायक दिवेश पोख्रेल 'अमेरिकन आइडल २०२०'को फस्ट रनर अप भएका छन् ।

अनुष्का शर्माको 'पाताल लोक' मा नेपाली महिलाको अपमान

बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको 'पाताल लोक' नामको सिरियलमा उक्त अपमानजनक गाली समावेश गरिएको हो ।

‘कहानी घर घरकी’का अभिनेता सचिनको मृत्यु

भारतीय कलाकार सचिन कुमारको निधन भएको छ । भारत लगायत नेपालमा पनि चर्चित भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’का मुख्य कलाकार सचिनको हृदयघातका कारण निधन भएको हो ।

 'दोस्ताना'को सिक्वेल लण्डनमा नाखिचिने

कार्तिक आर्यान र जान्वी कपुरको मुख्य अभिनय रहने चलचित्र को सुटिङ लन्डनमा पनि गर्ने भनिएको थियो ।

कोरोनासँग लड्न स्वास्थ्यकर्मीलाई साहरुख खानको सहयोग

लिउड अभिनेता शाहरुख खानले आफ्नो संस्था मीर फाउन्डेसनको माध्यमबाट सहयोग गर्ने भएका छन् ।

कोरोनाका कारण विद्याको शकुन्तलादेवी हलमा रिलिज नहुने

नायिका विद्या बालन अभिनीत चलचित्र ‘शकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने पक्का भएको छ ।

कोरोना विरुद्ध लड्न उर्वशीले गरिन् ५ करोड सहयोग

बलिउड अभिनेत्री उर्वशी रौटेलाले कोरोना सङ्कट विरुद्ध लड्न पाँच करोड रुपैयाँ सहयोग गरेकी छिन् ।