बलिउडका लोकप्रिय सङ्गीतकार वाजिद खानको गए राति निधन भएको छ ।
उनले मजदुरहरूका लागि १० वटा बसको व्यवस्था गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अक्षयले फेरी ४५ लाख सहयोग गरेका छन् । बलिउड मिडियाका अनुसार उनले टिभी कलाकारहरूको सिने एण्ड टिभी आर्टिस सङ्घ (सिन्टा)लाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
अभिनेत्री मेहताले आत्महत्या गरेकी हुन् । २५ वर्षको उमेरमा आत्महत्या गरेकी उनले मृत्यु अगाडी सुसाइड नोट पनि लेखेकी थिइन् ।
बलिउड तथा साउथ स्टार राणा दग्गुबाती वैवाहिक जीवनमा बाँधिन लागेका छन् ।
मल्टीप्लेक्स एसोसिएसन अफ इन्डियाले भारत सरकारलाई सुरक्षा अपनाएर फिल्म हल खोल्ने प्रस्ताव पेस गरेको छ ।
कलाकार देशका गहना हुन् त्यसैले उनीहरूले सम्पूर्ण नेपालीको आवाज बनेर उठ्नु निकै महत्त्वपूर्ण मानिन्छ ।
नायिका जान्वी कपुरले पनि सामाजिक सञ्जालमा 'यो समय सबै जना घरमा बस्नु नै सबै भन्दा सही उपाय भएको र सबै जना सुरक्षित रहनुहोस्' भनी लेखेकी छिन् ।
लामो समय देखी भारतमा बसेर कलाकारिता गर्दै आएकी अभिनेत्री मनिषा कोइरालाले नेपाल र भारत बिच भएको सीमा विवाद बारे बोलेकी छिन ।
उनले १० वर्ष लामो वैवाहिक सम्बन्ध तोडेर आफ्नो असली पहिचान अन्जना किशोर पाण्डेको रूपमा बाँच्ने बताएकी छिन् ।