अमेरिकाका ओस्कर विजेता, लेखक र फिल्म निर्देशक समेत रहेका जिन डिचको ९५ वर्षको उमेरमा निधन भएको हो ।
'प्यार करोना' बोलको गीत सोमवार उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
‘बाहुबली’ फ्रेम्ड निर्देशक एसएस राजमौलीले नयाँ चलचित्रको घोषणा गरेका छन् । चलचित्रमा साउथ स्टार महेश बाबुलाई मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् ।
भर्खरै शिरीष कुन्दरले निर्देशन गर्ने चलचित्रको चर्चा बलिउड मिडियामा चलिरहेको छ । फराह खानले निर्माण गर्ने चलचित्र 'मिसेस सिरियल किलर'को ट्रेलर सार्वजनिक भएको छ ।
आलिया भट्टको मुख्य भूमिका रहने गरी निर्माणको तयारीमा रहेको चलचित्रको लागि सेट भने तयार गरिसकिएको थियो ।
नृत्य सिक्न चाहने र लकडाउनका बेलाको समय सदुपयोग गर्न सहज हुने गरी डान्स कक्षा दिएकी हुन् ।
घरमा बस्दाको फुर्सदिलो समय कटाउन उनले घरमै तास खेल्न थालेकी छिन् ।
दैनिक ज्यालामा काम गर्दै आइरहेका २५ हजार श्रमिकलाई अभिनेता सलमान खानले सहयोग गरेका छन् ।
कोरोनाले संसारलाई नै स्तब्ध बनाइरहेका बेला कोरोना सम्बन्धी चलचित्र बन्ने भएको छ ।
७० को दशकको निकै लोकप्रिय बिबिसी कमेडी सो 'दि गुडिज'का स्टार टिमको आइतबार कोरोना भाइरसको कारण मृत्यु भएको हो ।