2083 बैशाख 12, शनिबार

अजय देवगनको ‘मैदान’ प्रदर्शन मिति तय

३५ प्रतिशत छायाङ्कन बाँकी हुँदा नै चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । कोरोना भाइरसको प्रभावले छायाङ्कन लगायत काम रोकिएको चलचित्र आउँदो वर्ष सन् २०२१ को अगस्ट १३ मा प्रदर्शन हुने बताइएको छ ।

२२ वर्षसम्म धम्की आउँदा डिप्रेसनमा पुगेँ: उदित नारायण झा

चर्चित गायक उदित नारायण झाले सफल भएकै कारण आफूलाई २२ वर्षसम्म निरन्तर धम्की आएको बताएका छन् ।

विद्या बालनको 'शकुन्तला देवी' अमेजन प्राइममा रिलिज हुने

विद्या बालनको अभिनित चलचित्र 'शकुन्तला देवी' ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ ।

बलिउडकी डान्सिङ क्विन सरोज खानको निधन

चर्चित भारतीय नृत्य निर्देशक सरोज खानको निधन भएको छ । ७२ वर्षीय उनको बिहीबार राति निधन भएको हो ।

‘बेलबटम’मा अक्षय कुमारसँग स्क्रिन सेयर गर्दै वानी कपुर

चलचित्र 'वार'बाट नायिका वाणी कपुर को नयाँ चलचित्र आउने भएको छ । ‘वार’मा काम गरे पनि खासै चर्चामा आउन नसकेकी उनी चलचित्र ‘बेलबटम’मा देखिने भएकी हुन् ।

चर्चित अमेरिकन कमेडियन कार्ल रीनरको निधन

अमेरिकन कमेडियन कार्ल रीनरको ९८ वर्षको उमेरमा निधन भएको छ ।

अक्षय कुमारको 'लक्ष्मी बम' डिज्नी प्लस हटस्टारमा रिलिज हुने

प्रदर्शनको तयारीमा रहेको अक्षय कुमार स्टारर चलचित्र लक्ष्मी बम पनि डिजिटल रिलिज हुने भएको छ ।

करण जोहरको विवादित शो ‘कफी विथ करण’ बन्द हुने

निर्माता तथा निर्देशक करण जोहरको विवादित शो  ‘कफी विथ करण’ बन्द हुने भएको छ ।

आलिया र सञ्जय दत्तको ‘सडक २’ डिजिटल रिलिज हुँदै

आलिया भट्ट अभिनीत चलचित्र ‘सडक २’ डिजिटल रिलिज हुने भएको छ ।

सुशान्तको नाममा ५ सय ५० परिवारलाई खाना खुवाउँदै भूमि

बलिउडकी चर्चित अभिनेत्री भूमि पेडनेकरले सुशान्तको नाममा गरिबहरूलाई खाना खुवाउने भएकी छिन् ।