2083 बैशाख 12, शनिबार

पछिल्लो परीक्षणमा ऐश्वर्या र आराध्यको कोरोना रिपोर्ट पोजेटिभ

अमिताभ र अभिषेकको रिपोर्ट पोजेटिभ आउँदा उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले पुनः तीन जनाको टेस्ट गराएको थियो । जसमा ऐश्वर्या र उनकी ८ वर्षीय छोरी आराध्यको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

अनुपम खेर र रेखाको घरमा पनि देखियो कोरोना सङ्क्रमण

अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

ऐश्वर्या, छोरी आराध्या र जयाको कोरोना रिपोर्ट नेगेटिभ

शनिवार नै कोरोना टेस्ट गराएका अभिनेत्री ऐश्वर्या राय बच्चन, छोरी आराध्या र जया बच्चनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

अमिताभपछि अभिषेकलाई पनि कोरोना पोजेटिभ भएको पुष्टि

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको खबर आएको छ ।

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ ।

यस्तो छ मरिष्का पोखरेल अभिनित बलिउड चलचित्र 'यारा'को टिजर(भिडियो)

नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको टिजरमा मरिष्कालाई एक सेकेन्ड मात्र स्थान दिइएको छ ।

‘राधेश्याम’मा पूजा हेगडेसँग रोमान्स गर्दै प्रभास

चलचित्र 'बाहुबली'बाट निकै चर्चा कमाएका प्रभास 'साहो' पछी चलचित्र ‘राधे श्याम’ मा देखिने भएका हुन् ।

के छ सलमान खानको विलासी भ्यानिटी भ्यानमा ?

उनी निकै विलासी जीवन बाँच्छन् । उनको फार्म हाउस होस् वा भ्यानिटी भ्यान, हरेक स्थानमा विलासिता देखिन्छ ।

पुर्व पत्नी एम्बर लगाएको आरोप झुटो भएको जोनी डीपको दावी

डीपले मङ्गलवार लन्डनको उच्च अदालतसमक्ष पूर्व पत्नी एम्बर हर्डले आफूमाथि झुटो आरोप लगाएको बयान दिएका हुन् ।

हलिउड फिल्म 'म्याट्रिक्स ४'मा प्रियङ्का चोपडाको इन्ट्री

हलिउडको लोकप्रिय 'म्याट्रिक्स' सिरिजमा देखिने भएकी छिन् । 'म्याट्रिक्स'को चौथो शृङ्खलाको लागी उनी अनुबन्धित भइसकेकी छिन् ।