2083 बैशाख 12, शनिबार

अर्नब गोस्वामीको नाममा फिल्म 'अर्नब द न्युज प्रोस्टिट्युट' बन्ने

रिपब्लिक टिभीका सम्पादक तथा पत्रकार गोस्वामीको व्यक्तित्वमा आधारित रहेर चलचित्र बन्ने भएको छ ।

अक्षय कुमारको मुख्य भूमिकामा ‘रक्षाबन्धन’ बन्ने पक्का

आज रक्षा बन्धनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।

कोरोनालाई जितेर घर फर्किए अमिताभ बच्चन

कोरोना सङ्क्रमित बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भर्चुअल कार्यक्रम सहित सम्पन्न भयो बाफ्टा टिभी अवार्ड

अवार्डमा स्काइ एट्लेन्टिकमा प्रसारण हुने ‘सेर्नोबिल’का मुख्य अभिनेता ज्यारेड ह्यारिसले उत्कृष्ट अभिनेताको उपाधि पाए भने बिबिसी वानको ‘एलिजाबेथ इज मिसिङ’की ग्लेन्डा ज्याकसन उत्कृष्ट अभिनेत्री ठहरिइन् ।

'बाहुबली' निर्देशक एसएस राजमौलीलाई कोरोना सङ्क्रमण

बलिउडका बाहुबली निर्देशक एसएस राजमौलीलाई कोरोना सङ्क्रमण भएको छ ।

यस्तो छ 'केजीएफ च्याप्टर टु' मा सञ्जय दत्तको फस्ट लुक

बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो जन्मदिनको अवसरमा उनको आगामी चलचित्रको फस्ट लुक सार्वजनिक गरेका छन् ।

रिया चक्रवर्तीविरुद्ध गम्भीर आरोप सहित सुशान्तका पिताले दिए उजुरी

एक पछि अर्का शङ्कास्पद व्यक्तिको बयान लिइसकेको प्रहरीले घटना बारे कुनै निर्क्योल निकाल्न नसकिरहेका बेला सुशान्तका पिता केके सिंहले उजुरी दर्ता गराएका छन् ।

हलिउडका ५ उदाहरणीय प्रेमिल जोडी

हलिउडमा यस्ता केही जोडी छन् जो सबैको नजरमा उदाहरण बनेका छन् र सफल प्रेम सम्बन्धमा छन् । हेरौँ ती मध्य ५ जोडी जसले हामीलाई सत्य प्रेममा विश्वास गराउँदछन् :

सुशान्त सिंह आत्महत्या बारे बयानमा के भने महेश भट्टले ?

यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले भट्टसँग सोमबार २ घण्टा भन्दा लामो समय बयान लिएको हो ।

बलिउडकी 'मदर इन्डिया' अभिनेत्री कुमकुमको निधन

बलिउडकी भेट्रान अभिनेत्री कुमकुमको निधन भएको छ । कुमकुम ५० र ६० को दशकाकी एक लोकप्रिय अभिनेत्री हुन् जसलाई गुरु दत्तले चलचित्रमा ब्रेक दिएका थिए ।