2083 बैशाख 12, शनिबार

'सडक २'को ट्रेलर रिलिज: लाइक भन्दा डिसलाईक बढी(भिडियो)

ट्रेलर चर्चामा आउनुको कारण हो यसले पाएको प्रतिक्रिया र लाईक डिसलाईक ।

ज्याकलिनको जन्मदिनमा ‘किक २’ निर्माण घोषणा

उनको जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले चलचित्रको घोषणा गरेका छन् ।

अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि

बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ । केही दिन अगाडि सास फेर्न र छातीमा समस्या भएपछि सञ्जय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए ।

तिन वर्ष पछि भारतीय सिरियल 'तेनाली रामा' मा देखिँदै निरिशा

नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी अभिनेत्री निरिशा बस्नेत भारतीय सिरियलमा कम ब्याक गर्दै छिन् ।

आमिरको ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा आउने

बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।

सञ्जय दत्त अस्पताल भर्ना: कस्तो आयो कोरोना रिपोर्ट?

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजनको तह कम भएपछि र बेचैनी बढेपछि अस्पताल भर्ना गरिएको हो ।

सुशान्त मृत्यु प्रकरण: सीबीआईले दियो रिया सहित ६ विरुद्ध उजुरी

अनुसन्धानलाई अगाडी बढाउने क्रममा सीबीआईले बिहीबार अभिनेत्री रिया चक्रवर्तीसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ ।

अभिनेत्री दिशा पटानीको बुबालाई कोरोना सङ्क्रमण

अभिनेत्री दिशा पटानीको बुबामा पनि कोरोना सङ्क्रमण देखिएको खबर आएको छ ।

'कहानी घर घरकी'का अभिनेता समिरले गरे आत्महत्या

थुप्रै चर्चित टेली सिरियलमा अभिनय गरेका अभिनेता समीर शर्मा आफ्नै घरको पङ्खामा पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा सिबीआई जाँच गर्न सिफारिस

बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा सिबीआई जाँच गर्न सिफारिस गरिएको छ ।