उनलाई देश द्रोहको मुद्दा चलाउन माग गर्दै शिव सेनाले प्रहरीमा उजुरी दर्ता गराएको हो ।
भारतमा मात्र नभएर विश्वमा नै आफ्नो स्वरको जादु छरेकी भोस्लेले आज आफ्नो ८७ औँ जन्मदिन मनाउँदै छिन् ।
उनले अमेरिका जानु अगाडि चलचित्र ‘शमशेरा’को छायाङ्कन सक्ने योजना बनाएका छन् ।
मङ्गलवार हृदयाघातका कारण रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको हो ।
बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।
अक्षयले 'म्यान भर्सेस वाइल्ड'को अनुभव सेयर गर्दै उनले केही खाइरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
यस घटना ड्रग्ससँग जोडिएको खुलेपछि एनसीबीले भारतीय अभिनेत्री रिया चक्रवर्ती, उनको भाइ सोनिक र सुशान्तका घरका म्यानेजर स्यामुएल मिरान्डाको घरमा छापा मारेको छ ।
उनको केमियो भूमिका रहेको यस सिरियलको प्रोमो सार्वजनिक भएको छ ।
अमेरिकी फिल्म 'द ब्याटम्यान'का मुख्य अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्ला, सालुरू मण्डलमा युवाले कुनै सरकारी अधिकारी र सहयोग बिना नै गाउँमा सडक निर्माण गरेका छन् ।