2083 बैशाख 12, शनिबार

हल खुले पनि अक्षयको 'सूर्यवंशी' रिलिज नहुने

यस लाइनको अग्रपङ्क्ति रहेको चलचित्र हो अक्षय कुमार स्टारर चलचित्र 'सूर्यवंशी' । रिलिजको सँघारमा लकडाउनले हल बन्द भएपछि अड्किएको सूर्यवंशी अनलाइन रिलिज नगर्ने निर्णय निर्माताले गरे ।

ड्रग्स केशमा जोडियो साहरुख खान र अर्जुन रामपालको नाम

यी दुवै अभिनेताको ड्रग्स सेवनमा कनेक्सन देखिएको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)लाई उद्धृत गर्दै भारतीय मिडियाले खबर बाहिर ल्याएका छन् ।

कोरोना महामारीका बिच सकियो अक्षयको 'बेलबटम'को सुट

यसर्थ उनलाई कोरोना महामारी र लकडाउन फापेको छ । उनले सामान्य अवस्थाजस्तै कोरोना कालमै फिल्मको सुटिङ सुरु गरेर सक्काएका हुन् ।

भारतमा अक्टोबर १५ देखि फिल्म हल खुल्दै

गृह मन्त्रालयले पाँचौँ चरणमा जारी भएको निर्देशिकामा चलचित्र क्षेत्रलाई राहत दिने निर्णय भएको हो ।

अभिनेता अमिताभ बच्चनले गरे अंग दानको घोषणा

अमिताभले बुधवार ट्वीटरमार्फत आफूले गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

अनुरागमाथि कारवाही नगरिए भोक हड्ताल गर्ने पायलको चेतावनी

उजुरी दिएको वर्सोवा पुलिस स्टेसनले कुनै एक्सन नलिएको भन्दै पायल आक्रोशित भएकी छिन् ।

अस्करमा सहभागी हुन् नेपाली फिल्मका लागि आवेदन खुल्ला

९३औँ अस्कर अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्मका लागि आवेदन खुल्ला गरिएको हो ।

'कौन बनेगा करोडपति'को १२ औँ सिजन आजबाट सुरु

चर्चित भारतीय टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति'को १२ औ सिजन आजबाट सुरु हुँदै छ ।

ड्रग्स प्रकरणमा जफत गरियो दीपिका, सारा र श्रद्धाको फोन

एनसीबीले बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लामो समयसम्म सोधपुछ गरेको छ ।

४० हजार बढी गीत गाउने बालासुब्रमण्यमको महाप्रस्थान

'मैने प्यार किया'को गीत 'साजन' होस् वा 'हम आपके हैं कौन' उनले आफ्नो करियरमा उनले विभिन्न भाषामा ४० हजार बढी गीत गाए ।