2083 बैशाख 12, शनिबार

अक्षयको 'लक्ष्मी बम' ट्रेलरले राख्यो सबैभन्दा धेरै भ्यू रेकर्ड

यस हरर कमेडीमा एक तेस्रो लिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयलाई आफ्नो वशमा पारेको कथा रहेको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका छन् ।

नेहाले स्वीकारिन् रोहनप्रीतसँगको सम्बन्ध

नेहाले रोहनप्रीतसँगको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै रोहन आफ्नो भएको बताएकी छिन् ।

'गंगुबाई काठियावाडी’को छायाङ्कन सुरु हुँदा आलिया उत्साहित

अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायाङ्कन सुरु भएको छ ।

‘भ्यान हेलेन’ का लिड गिटारिस्ट एडी भ्यान निधन

रक ब्यान्ड ‘भ्यान हेलेन’ का लिड गिटारिस्ट एडी भ्यान हेलेनको निधन भएको छ ।

जमानतमा छुटिन् रिया चक्रवर्ती

सुशान्तको आत्महत्या प्रकरणमा रियाको हात भएको भनी उनी माथि अनुसन्धान हुनुपर्ने माग राखिएको थियो ।

रोहन प्रीतसँग विवाह गर्दै नेहा कक्कर?

उनले रोहनसँग २४ अक्टोबरमा विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरिरहेका छन् ।

क्यान्सर पिडित संजय दत्तको बाहिरियो यस्तो तस्बिर

उपचार र आराम गरिरहेका सञ्जयको नयाँ तस्बिर सार्वजनिक भएको छ जसले उनका शुभचिन्तक फ्यानलाई दुखित बनाएको छ ।

बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना सङ्क्रमण

दक्षिण भारतीय चलचित्रबाट चर्चित बनेकी उनलाई केही दिन पहिले देखी कोरोनाको लक्षण देखिएको थियो ।

ड्रग्सको मामिलामा सबैलाई एउटै नजरबाट नहेर्न अक्षयको अनुरोध

यस मुद्दामा बलिउडका ए ग्रेड अभिनेत्री देखी सुपरस्टार अभिनेतासम्मको नाम जोडिए पछि अक्षय बोलेका हुन् ।

सुशान्तको मृत्यु आत्महत्या कै कारण भएको एम्सको ठहर

छानबिन समितिले उनको मृत्युको कारण कुनै किसिमको हत्या नभएर आत्महत्या नै भएको ठहर्‍याएको हो ।