2083 बैशाख 12, शनिबार

ड्रग्स प्रकरणमा नाम मुछिएपछि के भन्छन् सलमान?

यसै बिच लागु औषध मुद्दामा अभिनेता सलमान खानको संलग्नता रहेको भनी भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रकुल पछी रियाले लिइन् सारा र श्रद्धाको नाम

लागु औषध दुर्व्यसनी मुद्दामा मुख्य अभियुक्त रिया चक्रवर्तीले बयानका क्रममा अभिनेत्री द्वय सारा अलि खान र श्रद्धा कपुरको नाम लिएकी छिन् ।

१४ दिनमा नै कोरोना जित्न सफल भइन् मलाइका

दुई हप्ता अघी कोरोना सङ्क्रमण देखिएकी बलिउड नायिका मलाइका अरोरा कोरोना सङ्क्रमणबाट मुक्त भएकी छिन् ।

अनुष्का र विराट असल अभिभावक बन्नेमा मोदीको विश्वास

आमाबुबा बन्न लागेका अनुष्का दम्पतीलाई मोदीले ट्‌विट गर्दै, 'धन्यवाद विराट कोहली, म अनुष्का शर्मा र तपाईँलाई बधाई दिन चाहन्छु ।

अक्षय कुमारको 'लक्ष्मी बम' तिहारमा रिलिज हुँदै

राघव लरेन्सले निर्देशन गरेको चलचित्र तिहारको अवसर पारेर नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ ।

अभिनेत्री जया बच्चन र कंगनाबिच वाकयुद्ध सुरु

बलिउड अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चन र अभिनेत्री कङ्गना रनावत बिच वाक युद्ध सुरु भएको छ ।

नेपालको एसिड पीडित सम्बन्धी कानुनको स्वागत गर्दै अमिताभ

बच्चनले नयाँ निर्णयका लागि सरकारलाई दवाब दिँदै आएका अभियन्ता उज्ज्वल थापाको प्रशंसा गरेका छन् ।

रियाले कुनै पनि फिल्मकर्मीको नाम नलिएको एनसीबीको दावी

रियाले यी कलाकारको नाम नलिएको र एनसीबीमा उनीहरूको नाम नभएको खबर बाहिरिएको छ ।

बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूले ड्रग्स प्रयोग गर्छन्: रिया

केही दिनदेखि हिरासतमा रहेकी रियाले बयानको क्रममा आफूसहित बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूले ड्रग्स प्रयोग गर्ने खुलाएकी छिन् ।

आमाको नाममा शिक्षा क्षेत्रमा सहयोग गर्दै सोनु सूद

पहुँच एवं आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन् ।