2083 बैशाख 12, शनिबार

शाहरुख र दीपिकाको जोडी बाँध्दै एटली कुमार

बलिउड अभिनेता शाहरुख खान र दीपिका पादुकोणको जोडीलाई फेरी एक पटक एकसाथ पर्दामा हेर्न पाइने भएको छ ।

सोनिया गान्धीको मौनातामाथी कङ्गनाको प्रश्न

उनले भारतीय राष्ट्रिय काङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धीको मौनतामाथि प्रश्न गरेकी छन् ।

अक्षय कुमार भन्छन्, 'दैनिक रूपमा गहुँत पिउँछु'

अक्षय यस कार्यक्रम को एक एपिसोडमा बेयर ग्रिल्ससँग सहभागी भएका छन् । उनले कार्यक्रममा हात्तीको गोबरबाट बनेको पेय पदार्थ पिएका छन् ।

'मिसेस जेम्स बोन्ड' अर्थात अभिनेत्री डेम डायना रिगको निधन

'मिसेस जेम्स बोन्ड'को नामले चिनिने अभिनेत्री डेम डायना रिगको निधन भएको छ ।

महाराष्ट्रका मुख्यमन्त्रीलाई कङ्गनाको ठाडो चुनौती

विमानस्थलबाट सिधै खारस्थित आफ्नो घर पुगेकी कङ्गनाले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकेरलाई सिधै चुनौती दिइन् ।

कङ्गनाको मुम्बईस्थित अफिसमा डोजर चलाइयो

बलिउड अभिनेत्री कङ्गना रनावतको मुम्बईस्थित अफिसमा बिएमसीले डोजर चलाएको छ ।

५३औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता अक्षय कुमार

अक्षयको ५३औँ जन्मदिनको अवसरमा उनको आगामी चलचित्र 'बेल बटम'को नयाँ लुक सार्वजनिक गरिएको छ।

'बालिका वधू'की हजुरआमा 'सुरेखा सीकरी'लाई मस्तिष्क पक्षघात

भारतीय टेलिसिरियलमा चर्चित अभिनेत्री सुरेखा सीकरीलाई मस्तिष्कको पक्ष घात भएको छ ।

'द पियानिस्ट'का कथाकार रोनाल्ड हारवुडको निधन

बेलायती नाटककार एवं पटकथाकारको मङ्गलवार निधन भएको हो ।

सुशान्तकी प्रेमीका रिया चक्रवर्ती पक्राउ

सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको हो ।