2083 बैशाख 12, शनिबार

शास्त्रीय गायक पण्डित जसराजको निधन

शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ । ९० वर्षीय जसराजको अमेरिकाको न्यूजर्सीमा सोमबार बिहान निधन भएको हो ।

टर्कीका राष्ट्रपतिकी पत्नी भेटेपछी आमिर खान विवादमा

उनले राष्ट्रपति रेसेप तैय्यप एर्डोगानकी पत्नी एमिन एर्डोगानसँग भेट गरेपछि भारतमा उनको विरोध सुरु भएको हो ।

प्रभासको स्टारर 'आदिपुरुष'को फर्स्ट लुक पोस्टर सार्वजनिक

साउथ स्टार प्रभासको नयाँ चलचित्र 'आदिपुरुष'को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

ज्याकलिनले ३ वर्षको लागि महाराष्ट्रका दुई गाउँको हेरचाह गर्ने

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले महाराष्ट्रका दुई गाउँको हेरचाह र सहयोगको जिम्मा लिएकी छिन् ।

सुशान्त सिंह राजपुतलाई मरणोपरान्त सम्मान

क्यालिफोर्निया राज्य विधान सभाले चलचित्र क्षेत्र तथा समुदायमा उनले पुर्‍याएको योगदानका लागि सम्मान गरेको हो ।

बलिउड फिल्म 'दृश्यम' निर्देशक निशिकान्त कामतको मृत्यु

बलिउडको चर्चित एवं सफल चलचित्र 'दृश्यम'का निर्देशक निशिकान्त कामतको मृत्यु भएको छ ।

सञ्जय दत्त 'सडक-२'को डबिङ सकेर मात्र उपचारमा लाग्ने

खबर सार्वजनिक भएसँगै उनले सुरु गरेको चलचित्रको काम के हुने हो भन्ने चर्चा बलिउडमा चलिरहेको छ ।

विवादमा फिल्म 'गुञ्जन सक्सेना : द कार्गिल गर्ल'

बुधवार सार्वजनिक भएको बलिउड चलचित्र 'गुञ्जन सक्सेना : द कार्गिल गर्ल' विवादमा तानिएको छ ।

सञ्जयले क्यान्सर जित्ने मनीषाको विश्वास

सञ्जयकी सहकर्मी अभिनेत्री मनीषा कोइरालाले सञ्जयलाई क्यान्सर भएको खबर सुनेर दुखी भएको बताएकी छन् । उनले सञ्जयको स्वास्थ्य लाभको कामना सहित आत्मविश्वास र सम्मान स्वरूप ट्विट गरेकी छन् ।

सर्वाधिक कमाई गर्ने अभिनेताको छैटौँ नम्बरमा अक्षय कुमार

सर्वाधिक कमाइ गर्ने अभिनेताको सूचिमा बलिउडबाट अक्षय कुमार मात्र पर्न सफल भएका छन् ।