बलिउडका सफल र चर्चित एक्सन डिरेक्टर परवेज खानको निधन भएको छ । ५५ वर्षका खानको सोमबार निधन भएको हो ।
दुई हप्ता कोरोना पोजेटिभ देखिएका बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
हलिउडकी प्रख्यात अभिनेत्री ओलिभिया डी हाभिल्यान्डको निधन भएको छ ।
आफ्ना बिलकुल नयाँ अनुभवहरू सार्वजनिक गर्दै उनले सबैलाई आफूले अस्पतालमा हुँदा लामो समय एकान्तमा बिताउँदाको क्षणको बारेमा बताएका छन् ।
अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ शुक्रवार (आज) रिलिज हुँदै छ । चलचित्र बेलुका ७३० बजे अनलाइनमा रिलिज गरिँदै छ ।
दुई हप्ता काम गरेबापत अक्षयले २७ करोड पारिश्रमिक लिएका छन् ।
बलिउड महानायक अमिताभ बच्चन र अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
बलिउड अभिनेता सलमान खान र निर्देशक कबिर खानको सहकार्य दर्शकले खुबै रुचाउँछन् ।
'रा वन्' 'मुल्क', 'आर्टिकल १५' र 'थप्पड' जस्ता व्यापारिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र बनाएका उनले बलिउड परित्यागको घोषणा गरेका छन् ।
अभिनेत्री कैफले फस्टलुक सार्वजनिक गर्दै सामाजिक सञ्जालमा 'भूतसँग जोडिएका हरेक समस्याको समाधानको पसल तपाइमाझ सन् २०२१ मा आउँदै छ' लेखेकी छिन् ।