2083 बैशाख 12, शनिबार

कङ्गनाले ‘बी ग्रेड’ नायिका भन्दा तापसीको असन्तुष्टि

उनले एक अन्तर्वार्तामा आफ्नो भनाइ राख्ने क्रममा नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेकी थिइन् ।

'सुसाइड और मर्डर'मा सुशान्त सिंहको भूमिकामा सचिन तिवारी

सुशान्तको फिल्मी करियर व्यक्तिगत जीवन र उनको मृत्युलाई लिएर 'सुसाइड और मर्डर' नामक चलचित्र निर्माण हुने भएको हो ।

खेतीपातीमा व्यस्त सलमान सामाजिक सञ्जालमा भाइरल

उनले त्यहाँबाट आफ्नो दैनिक क्रियाकलापहरूका तस्बिर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

'सुशान्त बारे मेरो दाबी गलत साबित भए पद्मश्री फिर्ता गर्छु': कङ्गना

उनले गत जुन १४ मा सुशान्तको आत्महत्या पछि केही भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् जसमा सुशान्तको मृत्युको कारण बलिउड र त्यहाँ व्याप्त नातावाद भएको बताएकी थिइन् ।

भारतीय टेलिसिरियल कुमकुम भाग्यको सेटमा आगलागी

भारतीय सफल टेलिसिरियल कुमकुम भाग्यको सेटमा आगो लागेको छ ।

पहिलो पटक एउटै स्क्रिनमा देखिँदै प्रभास र दीपिका

नाग अश्विनले निर्देशन गर्ने चलचित्र तेलेगुमा मात्र नभएर हिन्दी र तामिलमा पनि डब हुने बताइएको छ ।

कोरोना सङ्क्रमित अभिनेत्री ऐश्वर्या र छोरी आराध्या अस्पताल भर्ना

कोरोना सङ्क्रमित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई शुक्रवार राति अचानक अस्पताल भर्ना गरिएको छ ।

तेलेगु फिल्म ‘हिट’को रिमेकमा राजकुमार राव

बलिउड अभिनेता राजकुमार रावको मुख्य भूमिका रहने गरी चलचित्र ‘हिट’को रिमेक बन्ने भएको छ ।

चालकलाई कोरोना सङ्क्रमण देखिएपछी सतर्क सारा अली खान

बलिउड अभिनेत्री सारा अली खानका चालकमा कोरोना सङ्क्रमण देखिएको छ ।

अमिताभ र अभिषेकको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओली

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।