बलिउडका चर्चित हास्य कलाकार जगदीपाको ८१ वर्षको उमेरमा बुधवार राति निधन भएको हो ।
हालै अभिषेकले ऐश्वर्यासँग अन स्क्रिन रोमान्स गर्ने इच्छा रहेको बताएका छन् ।
अभिनेता टाइगर श्रोफले नातावाद र गुटबन्दीको विषयमा बोलेका छन् । उनी बलिउड अभिनेता ज्याकी श्रोफका छोरा हुन् ।
बलिउड निर्माता तथा निर्देशक हरिश शाहको निधन भएको छ । सुपरस्टार राजेश खन्नादेखि सनी देओलसम्मलाई काम गराएका शाहको मङ्गलवार निधन भएको हो ।
विश्वकै चर्चित इटालियन सङ्गीतकार एन्नीओ मोरिकनको निधन भएको छ । विश्वमा नै चर्चित मानिने मोरिकनको ९१ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
सुशान्तले अभिनय गरेको अन्तिम चलचित्रको ट्रेलरले सार्वजनिक भएको एक दिन पनि नबित्दै युट्युबमा नयाँ रेकर्ड राखेको छ ।
भन्सालीले पहिला 'गोलियोंकी रासलीला : रामलीला' फिल्मको अफर सुशान्तलाई गरेका थिए । पछि सुशान्तलाई हटाएर भन्सालीले रणवीर सिंहलाई लिएका थिए ।
सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार युट्युबमा सार्वजनिक ट्रेलर निकै भावुक बनाउने खालको रहेको छ ।
लामो समय कोरोना कहरले रोकिदिएको बलिउडको काम बिस्तारै सुरु हुँदै छ । कोरोनाका कारण रोकिएका चलचित्रको छायाङ्कन सामाजिक दुरी कायम गरी सुरु गर्न थालिएको छ ।
हालै लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएको घटनामा पनि फिल्म बन्ने भएको छ ।