2083 बैशाख 12, शनिबार

कोभिड महामारीका बिच 'भेनिस फिल्म फेस्टिभल'को तयारी

सेप्टेम्बर २ देखि हुने फेस्टिभल १० दिनसम्म चल्नेछ तथा आयोजक र स्थानीय दर्शक बाहेक अन्य देशबाट आउने आगन्तुकले पनि सुरक्षाका लागि जारी गरेको निर्देशन पालना गर्नु पर्ने बताइएको छ ।

'बिग बोस' को लागि सलमानले लिए २.५ सय करोड

नयाँ सिजनको यस कार्यक्रमका लागि सलमानले हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदै छन् ।

सुशान्तको जीवनीमा बन्ने फिल्म 'शसांक' बहिष्कार गर्न आह्वान

'शसांक' नाममा निर्माण हुन लागेको चलचित्रलाई राजपुतकी बहिनी श्वेतासिंह किर्तीले भने बहिष्कार गर्न माग गरेकी छन् ।

महेश भट्टको 'सडक २' रुचाएनन् दर्शक तथा समीक्षकले

चलचित्रलाई दर्शकले मात्र नराम्रो प्रतिक्रिया दिएका होइनन् चलचित्रलाई बलिउड समीक्षकहरूले पनि निकै खराब भनेका छन् ।

उपचारको लागि सञ्‍जय दत्तलाई पाँचवर्षे अमेरिकी भिसा

फोक्सोको क्यान्सरको तेस्रो चरणमा भएको  भनिएका उनी यति बेला कोरोना महामारीका बिच भारतमा नै उपचार गराइरहेका छन् ।

अभिनेत्री कङ्गना रनावतविरुद्ध देश द्रोहको मुद्दा दर्ता

कङ्गनाले देशको आरक्षण व्यवस्थाबारे गरेको टिप्पणीमा आपत्ति जनाउँदै देश द्रोहको मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्दै

अनुष्काले बिहीबार यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेकी हुन् ।

सुशान्तसिंह आत्महत्या प्रकरणमा लागुऔषधको कनेक्सन भएको पुष्टि

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको सामाजिक सञ्जालका म्यासेजले यस घटनासँग ड्रग्सको कनेक्सन देखाएको हो ।

'द कपिल शर्मा शो' प्रतिबन्ध गर्न माग

भारतको चर्चित कार्यक्रम 'द कपिल शर्मा शो' प्रतिबन्ध गर्न माग उठेको छ । सुशान्त सिंह राजपूतका प्रशंसकले यस कार्यक्रम प्रतिबन्ध गर्न आवाज उठाएका हुन् ।

‘कौन बनेगा करोडपति’को छायाङ्कन सेटमा अमिताभ बच्चन

कोभिड-१९ बाट सङ्क्रमित बलिउड अभिनेता अमिताभ बच्चन सङ्क्रमण मुक्त भएपछि काममा फर्किएका छन् ।