2083 बैशाख 12, शनिबार

'बधाई हो'को सिक्वेलमा राजकुमार र भूमि मुख्य भूमिकामा

सन् २०१८ मा रिलिज भएको व्यापारिक हिसाबले सफल चलचित्रको सिक्वेलको आधिकारिक निर्माणको घोषणा गरिएको छ ।

रणवीर, आलिया र दीपिका एकसाथ पर्दामा उत्रिँदै

बलिउडका तिन चर्चित अनुहार रणवीर कपुर, आलिया भट्ट र दीपिका पादुकोणलाई एकसाथ पर्दामा देख्न पाइने भएको छ ।

भारतको पहिलो अस्कर अवार्ड विजेता भानू अथैयाको निधन

भारतको पहिलो अस्कर अवार्ड विजेता भानूको ९१ वर्षको उमेरमा निधन भएको हो ।

सलमान खानले तिरे पूर्व कलाकार फराज खानको उपचार खर्च

उनले बलिउडका पूर्व कलाकार फराज खानको उपचारमा सहयोग गरेका हुन् ।

बलिउड निर्माता विवेक रञ्जनको कटाक्ष, 'सबै पाखण्डी र कपटी हुन्'

उनले बलिउड अभिनेता साहरुख खान लगायत ३४ निर्माता तथा निर्माण कम्पनीहरुलाई पाखण्डीको संज्ञा दिएका छन् ।

अर्णवलाई इमानदार भएर काम गर्न सलमानको सुझाव

रिपब्लिक भारतका प्रमुख पत्रकार अर्णव गोस्वामीले आक्रोशका साथ नायक सलमान खान लुकेर नबस्न चेतावनी दिएका थिए ।

अर्णव गोस्वामी विरुद्ध अदालत पुगे तीन खान

बलिउडका केही ठुला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको 'गैर जिम्मेवार रिपोर्टिङ'को विरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

श्वेता अग्रवालसँग लगन गाँठो कस्दै आदित्य नारायण झा

गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् ।

पहिलो पटक सहकार्य गर्दै रणवीर र श्रद्धा

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको सहकार्य हुने भएको छ ।

७८ औं जन्मदिन मनाउँदै बलिउड अभिनेता अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चनको आज जन्मदिन परेको छ । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका बच्चन आफ्नो आज आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् ।