केही दीन अघि मात्र विवाह बन्धनमा बाधीएका बलिउड अभिनेता वरुण धवन र नताशा दलालको चर्चा सामाजिक सञ्जालको पहिलो नम्बरमा छ l
जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ l
‘आरआरआर’को रिलिज मिति घोषणा
भारतीय रियालिटी सो बिग बोस्की प्रतिस्पर्धी कन्नडा अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् l
प्रेमिका नतासा सँग बलिउड अभिनेता वरुण धवनले हिजो आतबार लगन गाठो कसेका थिए l पंजाबी परम्परा अनुसार बिहे गरेका यी जोडीको यतीबेला सोसल मिडियामा तस्विर भाईरल भइरहेको छ l
‘द कपिल शर्मा शो’ बन्द हुँदै
अभिनेता वरुण धवन आज विवाह बन्धनमा बाधीदै छन् l
बलिउड अभिनेता अक्षय कुमारको आगामी चलचित्र 'बच्चन पाण्डे' बाट अक्षयको लूक्स सार्वजनिक भएको छ l
बलिउड चलचित्र "कविर सिंह"ले सफलता प्राप्त गरेपछी शाहीद कपुर माथि धेरै निर्माताहरुको आँखा पर्यो l
"मास्टर" ले गर्यो १५० करोडको आँकडा पार